
प्रचण्ड भारत जाँदा नभेटेका मोदीले दिए सबैभन्दा पहिले
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्। प्रचण्ड चार महिना अगाडी भारत जाँदा भेट नदिएका मोदीले उनी प्रधानमन्त्री बनेलगत्तै बधाई दिएका छन् ।