समाचार Archives - Page 710 of 3422 - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

नेकपा (एस)मा जाने वामदेवको तयारी, नेता व्यवस्थापनबारे छलफल

काठमाडौं- नेकपा एमाले परित्याग गरेका नेता वामदेव गौतम एमालेबाट विभाजन भएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को वरिष्ठ उपाध्यक्ष बन्ने भएका छन् । नेता गौतमले एकता अभियानमा जोडिएका नेता-कार्यकर्तालाई

ओलीले अस्वीकार गरे देउवाको प्रस्ताव

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको प्रस्ताव अस्वीकार गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रस्ताव ओलीले अस्वीकार गरेका हुन् । ओलीले नियम निलम्बन गरेर बजेट पास गर्ने प्रस्ताव

ओलीले झाँक्रीलाई सोधे अनौठो प्रश्न

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीलाई अचम्मको प्रश्न सोधेका छन् । झाँक्रीले एक सभामा बोल्न पाइने भन्दै गरेको भाषणलाई टार्गेट गर्दै ओलीले

सर्वोच्चको एउटा नयाँ आदेश: जसले राजनीति र संविधान हल्लायो

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासले गत १७ भदौमा गरेको एउटा अन्तरिम आदेशले न्यायिक वृत्तमा यतिबेला हलचल ल्याएको छ । संवैधानिक परिषद्सम्बन्धी मुद्दा प्रधानन्यायाधीशले हेर्न मिल्ने कि नमिल्ने भन्ने

एक कल फोनले उचालियो शेयर बजार

काठमाडौं- आइतबार सन्नाटा छाएको शेयर बजारमा एक कल फोनले सोमबार उचालिएको छ । साताको पहिलो दिनमा १०८ दशमलव २६ अंकले घटेर २ हजार ८ सय १८ दशमलव ७२ अंकमा झरेको

महराले गरे मुलुक अर्को जटिल परिस्थितिमा पुगेको संकेत

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले मुलुकमा अर्को जटिल परिस्थिति आएको बताएका छन् । संसदमा विचाराधीन रहेको एमसीसी पारितका लागि तयारी भइरहेको बेला महराले यस्तो

बाबुराम भट्टराई भन्छन्: एमसीसी पारित गर्नुपर्छ

काठमाडौँ– जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन र नेपाल सरकारबीच भएका सम्झौता एमसीसी कम्प्याक्ट पारित गर्नुपर्ने बताएका छन् । एमसीसीको पक्ष

वडाध्यक्षका छोराले नै बालगृहमा बस्ने बालिकालाई बलात्कार गरेपछि…

काठमाडौं- रुकुमको आठबिसकोटको एक बालगृहमा बस्दै आएकी एक बालिकाले वडाध्यक्षका छोराले बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् । आठबिसकोट नगरपालिका-१० का वडाध्यक्ष गंगाराम चनाराका छोरा कुश्माखर चनाराले आफूलाई बलात्कार

मन्त्रालयमै बोलाएर विवादित नीति फिर्ता लिन गभर्नरलाई अर्थमन्त्रीले दिए निर्देशन

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई लगानीकर्ताको मनोबल गिर्ने निर्णय तत्काल फिर्ता लिन निर्देशन दिएका छन् । अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई आफूलाई जानकारी नदिइ यस किसिमको निर्णय किन गरेको

देउवा सरकारका कहाली लाग्दा ५६ दिन, आफ्नै सचिवालय समेत बनाउन सकेनन्

काठमाडौं- कार्यभार सम्हालेको दुई महिना पुग्न लाग्दासम्म प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार र सचिवालयलाई पूर्णता दिन सकेका छैनन् । प्रधानमन्त्रीमा नियुक्त भएर कार्यभार सम्हालेको सोमबार ५६औँ दिन भइसक्दा पनि देउवाले

एकै परिवारका ६ जनाको विभत्स हत्या

संखुवासभा- संखुवासभाको मादी नगरपालिका-१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ । सोमबार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला

सत्ता गठबन्धनकै दल सरकारविरुद्ध सडक आन्दोलनमा

काठमाडौं- अमेरिकी वित्तिय सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न खोजेको भन्दै नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । सत्तारुढ गठबन्धनभित्र भएको ‘भद्र सहमति’