
माधव नेपाललाई राष्ट्रपति बनाउने हल्ला सत्य होइन- प्रदीप
काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माधव नेपाललाई राष्ट्रपति बनाउने हल्ला सत्य नभएको बताएका छन् । केहीदिनदेखि नेकपा एससँग पार्टी एकता गर्ने र नेपाललाई राष्ट्रपति बनाउने चर्चा चलिरहेको छ ।