
गृहमन्त्रीले बिहानै किन डाके ७७ जिल्लाका सुरक्षा प्रमुख
काठमाडौँ- गृहको कमाण्ड सम्हालेपछि सक्रिय बनेका रवी लामिछानेले ७७ वटै जिल्लाको सुरक्षा व्यबस्था कडा पार्न बैठक बोलाएका छन् । सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूलाई बैठकमा आमन्त्रण गरिएको