
टुक्रा-टुक्रामा भेटियो जहाज, कोही जीवित भेटिएनन्
काठमाडौं । कास्कीको पोखरामा दुर्घटनमा परेको यती एयरलाइन्सको जहाज टुक्रा टुक्रामा परिणत भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार घटनास्थलमा जहाज दुर्घटनापछि टुक्रामा परिणत भएको देखिएको छ