समाचार Archives - Page 605 of 3424 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

हरिप्रसादलाई मत हाल्न दिएन आयोगले

चितवन : प्रतिनिधि परिचयपत्रमा पर्यवेक्षक समेत थप भएको भन्दै नेकपा (एमाले) महाधिवेशन निर्वाचन आयोगले चितवनका हरिप्रसाद सापकोटालाई मतदानबाट बञ्चित गरेको छ। आफूले पटक पटक आग्रह गरे पनि मत हाल्न नदिएको

एमाले महाधिवेशन: २ हजार ८१ जनाले मात्रै गरे मतदान

चितवन । नेकपा एमालेको १० औं महाधिवेशनमा मतदान प्रक्रिया सकिएको छ । बिहान ४ बजेबाट सुरु भएको मतदान केही समय अगाडि सकिएको हो । दुई हजार १५३ मतदाता रहेकोमा २

एमाले महाधिवेशन: केहिबेरमै मत परिणाम घोषणा गर्ने तयारी

चितवन: एमाले महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। २ हजार १ सय ५३ मतदाता मध्ये अहिले २ हजार ९० जनाले मतदान गरेको निर्वाचन आयोगका सदस्य हरिशरण दाहालले

मतदान सकियो: करिब सय मत खसेन

चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन सकिएको छ । निर्वाचनमा करिब २ हजार ८० भन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिए ।

सकिन लाग्यो मतदान, आजै मत परिणाम आउने

काठमाडाैं – नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि जारी मतदान अन्तिम चरणमा पुगेकाे छ। आज बिहान ४ बजेदेखि सुरु भएकाे मतदानमा बिहान सवा ९ बजेसम्ममा १६ सयभन्दा धेरै मत खसेको

रावलसँग हार्ने डरले ओली समूहले बाँड्यो मतदानको लाईनमा पर्चा

काठमाडौं- सकेसम्म निर्वाचन नै हुन नदिने केपी शर्मा ओलीको प्रयास असफल भएपछि निर्धारित समयभन्दा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहँदा सात घण्टा ढिला सुरू भएको मतदानमा ओली समूहले सूची

एमाले महाधिवेशनको मतदान सुरू

चितवन – नेकपा एमालेको १० औँ महाधिवेशनको चुनावका लागि सौराहामा मतदान सुरू हुन लागेको छ । राती २ बजेदेखि मतदान सुरु हुने निर्वाचन कार्यतालिका अनुसार मतदान सुरू भएको हो ।

अन्तत: भत्कियो ओलीको ‘अहंकार’

काठमाडौं – सधैजसो निर्णय गर्ने र फिर्ता लिने छवि बनाएका एमालेका नेता भीम रावलले अहिले भने चट्टानी अडान देखाए । उनको चट्टानी अडानकै कारण मेरै गोरुको बाह्रै टक्का भन्ने ओलीतन्त्रमा

भारतीय मुलका पराग अग्रवाल बने ट्विटरका नयाँ सीइओ

काठमाडौं- ट्विटरका सिइओमा भारतीय मुलका पराग अग्रवाल नियुक्त भएका छन् । ट्विटरका सहसंस्थापक तथा सिइओ ज्याक डोर्सेले राजीनामा दिएपछि अग्रवाल सीईओ बनेका हुन् । डोर्सेले सोमबार आफ्नो टिमलाई इमेल पठाएर

एमाले महाधिवेशन: ओलीको अर्को प्रयास पनि असफल

चितवन- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अर्को प्रयास पनि असफल भएको छ। दिनभर अनवरत खट्दापनि प्रयास सफल हुन नसकेपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ । यसअघि सबै पदाधिकारी

अस्पताल गएका प्रधानन्यायाधीशले कोरोना बोकेर फर्किए

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना पोजेटिभ देखिएको छ। कोरोना संक्रमण भएपछि जबरालाई सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। हिजो

मतदान राति २ बजेपछि मात्रै सुरू हुने

चितवन- नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गतको मतदान राति २ बजेमात्रै सुरू हुने भएको छ । आइतबार राति ९ बजे हुने भनिएको मतदान २ बजे राति हुने भएको हो ।निर्वाचनका लागि अन्तिम