
रोचक बन्दै कांग्रेस महाधिवेशन: दुई महामन्त्री पदका लागि
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन एकदिन मात्रै बाँकी छ । नेतृत्व चयनका लागि उम्मेदवारका आकांक्षीहरुको दौडधुप बढेको छ । उम्मेदवारहरु प्रतिनिधिलाई रिझाउँन व्यस्त देखिन्छन् । भोलि (शुक्रबार)देखि