
राजसंस्थाको वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त थापाको
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले राजसंस्थाको पक्षमा वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त भएको बताएका छन्। आज सोमबार एक विज्ञप्ति जारी गर्दै थापाले उक्त प्रतिक्रिया