राति १ बजेदखि मतगणना सुरु हुने, यस्तो छ तयारी - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

राति १ बजेदखि मतगणना सुरु हुने, यस्तो छ तयारी



काठमाडौं-नेपाली कांग्रेसको मतगणना राति १ बजेदेखि सुरु गर्ने तयारी भएको छ । कांग्रेस निर्वाचन समितिका एक सदस्यले राति १ बजेदखि सभापतिको मतगणना सुरु गर्ने तयारी भएको बताए ।

मतदान सकिएपछि आवश्यक प्रक्रिया सम्पन्न गरेर १ बजेदेखि मतगणना सुरु गर्न लागिएको उनको भनाइ छ । निर्वाचन समितिले मतदान गर्ने समय साढे १० बजेसम्म तोकेको छ ।