
निर्वाचन आयुक्तसँग परामर्शमा सत्ता गठबन्धनका नेताहरु, सर्वदलीय बैठक
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको भनिएको सर्वदलीय बैठक शनिबार बस्न सकेन । स्थानीय चुनावसहितका समसामयीक विषयमा छलफलका लागि प्रधानमन्त्री देउवाले शनिबार बिहानका लागि सर्वदलीय बैठक बोलाएका भनिएको थियो ।