समाचार Archives - Page 5 of 3424 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

कांग्रेस बैठकमा प्रदेश खारेज गर्न जोडदार माग

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा प्रदेश खारेज गर्न जोडदार माग उठेको छ । बिहीबारदेखि सुरू केन्द्रीय कार्य समिति बैठकमा यस्तो माग उठेको हो । प्रदेश कार्यसमितिका सभापतिहरूले अधिकार नदिएको

भारत-क्यानडा थप तनाव: क्यानडामा रहेको भारतीय भिसा सेवा बन्द

भारतले क्यानडामा जारी भिसा सेवालाई निलम्बन गरेको छ। क्यानडा र भारतबीच बढ्दो तनावका कारण भारतले क्यानडामा रहेको भिसा सेवालाई तत्कालका लागि निलम्बन गरेको हो। बीबीसीका अनुसार क्यानडाको भारतीय भिसा सेन्टरले

यी हुन् देउवाले मनोनित गरेका कांग्रेसका नयाँ केन्द्रीय सदस्यहरू

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति सदस्य मनोनित गरेका छन्। सभापति देउवाले विधानले दिएको अधिकार प्रयोग गर्दै बिहीबार ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्। उनले विधानको धारा

देशभरका हजारौँ शिक्षकहरू काठमाडौंको सडकमा

काठमाडौं । नेपाल शिक्षक महासंघ संघीय संसदमा दर्ता भएको शिक्षा विधेयकको विरोध गर्दै आज पनि सडकमा उत्रिएको छ । बुधबारदेखि बृहत आन्दोलन सुरु गरेका शिक्षकहरुले बिहीबार देशभरिका सामुदायिक विद्यालय बन्द

भीआइपीका सुरक्षा अधिकृत, सवारी चालक र भान्से फिर्ता गर्न निर्देशन

काठमाडौँ । संसदीय समितिले भीभीआइपी तथा भीआइपीहरुलाई मापदण्डविपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था

माओवादी केन्द्रका प्रभावशाली नेता अनन्त र प्रभाकर एकै ठाउँमा

नेकपा माओवादी केन्द्रका उपमहासचिवद्वय वर्षमान पुन अनन्त र जनार्दन शर्मा प्रभाकर बुधबार एउटै मञ्चमा देखिएका छन्। कुनै समय दुई कित्तामा रहेका यी दुई नेताहरुलाई माओवादीनिकट अखिल क्रान्तिकारीले एउटै कार्यक्रममा उपस्थित

शिक्षकलाई कारबाही गर्न अनुगमनमा निस्कियो महानगरको टोली

विद्यालय शिक्षा विधेयकको विरोधमा यतिबेला शिक्षकहरु आन्दोलित छन्। देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएपछि बुधबारदेखि नै पठनपाठन रोकिएको छ। बिहीबारदेखि जिल्लामा रहेका शिक्षकहरुले पनि नपढाएपछि सामुदायिक तथा सरकारी विद्यालय ठप्प

घाइते ललित राजवंशी एसियाड खेल्न नपाउने, शल्यक्रिया हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललित राजवंशी घाइते भएका छन् । बुधबार अभ्यासका क्रममा फिल्डिङ गर्ने क्रममा लडेर ललितको दायाँ हात फ्राक्चर भएको छ । उनको आज बीएण्डबी

शिक्षकहरूलाई गगन थापाको आग्रह- विधेयक सच्याउँछौं, विद्यालय बन्द नगर्नुस्

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरूलाई विद्यालय बन्द नगर्न अनुरोध गरेका छन्। सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकको विरोध गर्दै शिक्षक महासंघले आजदेखी देशभरको विद्यालय

शिक्षकहरूले टेरेनन् काठमाडौं महानगरको निर्देशन

काठमाडौं- काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा जाने भएका छन्। बुधबार महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघले काठमाडौंमा गरिरहेको आन्दोलनमा सहभागी हुने

शिक्षकको माग पूरा गर्न संविधान संशोधनबाट मात्रै सम्भव

काठमाडौं । सरकारले ल्याएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले गरेको व्यवस्थामाथि असन्तुष्ट जनाउँदै शिक्षकहरूले बुधबारदेखि आन्दोलन सुरु गरेका छन् । सरकारले सो विधेयकमा समेटिएको

आन्दोलन गर्ने शिक्षकहरूलाई योगेश भट्टराईको साथ

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले आन्दोलन गरिरहेका शिक्षकहरुका माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । उनले शिक्षकहरूलाई सरकारले सडकबाट कक्षाकोठामा फर्काउनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै सचिव