समाचार Archives - Page 493 of 3423 - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

बतास समूहको पञ्जाबाट फिर्ता आयो पशुपतिको धर्मशाला

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रिस्तरीय निर्णयबाट नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता लिएको बताएका छन् । उनले भने, ‘छानबिन समितिले गरेको सिफारिसका आधारमा

आउने चुनावमा तरङ्ग ल्याउँछौँ

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको आज भइरहेको चुनावमा गठबन्धनले सबै सिट जितेर नेपाली राजनीतिमा तरंग ल्याउने दाबी गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा पार्टी प्रवेश गरेकाहरूलाई

युद्धकालमा मारिएका माओवादी कार्यकर्ताको २० वर्षपछि काजकिरिया

तनहुँ। तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा तनहुँमा मारिएका गोरखाका श्रीराम खनालको २० वर्षपछि काजकिरिया गरिएको छ। खनालको परिवारले आज देवघाटमा हिन्दू धर्मअनुसार उनको दाहसंस्कार गरी काजकिरिया गरेको हो। विसं २०५८ माघ

माधव नेपाल भन्छन्: राज्यको खर्च बचाउन एकै चरणमा तीन तहको निर्वाचन गर्न सहमति

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष मावधकुमार नेपालले तीनवटै तहका निर्वाचन एकै चरणमा गर्दा राज्यको खर्च बच्ने भएकाले गठबन्धन सरकार एकै चरणमा चुनाव गर्ने दिशामा अघि बढेको बताएका छन् । मीनभवनस्थित

सीके राउतका कार्यकर्ताले भाँचे प्रदेश सांसद यादवको हात

काठमाडौं- राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि गइरहेका प्रदेश सभा सदस्यमाथि मधेश प्रदेशमा आक्रमण भएको छ। मधेश प्रदेशका सांसद अशोक यादव सवार गाडीमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बुधबार तोडफोड

जनसंख्या वृद्धिदर : लुम्बिनीमा बढ्ने, गण्डकीमा घट्ने कारण के होला ?

नेपालमा जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रहृयो । यो पछिल्लो ८ दशकयताकै कम वृद्धिदर रहेको केन्दि्रय तथ्यांक विभागले जनाएको छ । यसमा सबैभन्दा कम जनसंख्या वृद्धिदर गण्डकी प्रदेशमा भएको पाइएको

देउवा २० वर्षपछि उही भीरको बाटो हिँड्दै छन्: प्रदीप ज्ञवाली

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय चुनावको विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन्। २०५९ सालमा पनि देउवाकै नेतृत्वमा सरकार रहेको समयमा स्थानीय चुनाव नभएको

आइसोलेसनमा ओलीको चिन्ता – सूर्य खोसिन्छ कि क्या हो ?

गत शनिवारदेखि कोभिड १९ संक्रमण भएर आफ्नो निवास बालकोटमा आराम गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको चुनाव चिह्न सूर्य कायम नरहने समाचारहरू प्रति चासो व्यक्त गरेका छन् ।

एमालेले संसद अवरुद्ध गरिरहे अर्ली इलेक्सन गर्न सर्वोच्चले पनि नरोक्ने

काठमाडौँ- राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेकपा एमालेले स्थानीय निर्वाचन पछि सार्न नदिन दुई मध्ये एक विकल्प रोज्नुपर्ने बताएका छन् । एमालेले संसद अवरुद्ध गरिरहेको विषय तर्फ संकेत गर्दै उनले

मेगा बैंकको संस्थापक शेयर नै बिक्रीमा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ५० हजार ७६६ कित्ता संस्थापक शेयर बुधवारदेखि बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीको आह्वान

सैनामैनामा एकजनाको शव भेटियो, हत्याको आशंका

बुटवल- रुपन्देहीको सैनामैनामा एकजनाको शव फेला परेको छ । शवको प्रकृति हेर्दा हत्या भएको आशंका गरिएको छ । सैनामैना–१, रानीकुवा बस्ने अन्दाजी ४३ वर्षीय दिलबहादुर विक खेतमा मृत फेला परेका

राष्ट्रिय सभा निर्वाचन : एमालेले गुमाउन लागेको ‘तेस्रो किस्ता’, यस्तो छ प्रदेशगत मतभारको अवस्था

काठमाडौँ / राष्ट्रिय सभामा रिक्त रहेका १९ सदस्यका लागि बुधवार बिहानैदेखि मतदान शुरू भएको छ । सातै प्रदेशका ८ मतदानस्थल र १४ केन्द्रमा मत खसाल्ने काम शुरू भएको हो ।