समाचार Archives - Page 482 of 3424 - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

देउवाले दबाब दिएपछि नयाँ रणनीतिमा प्रचण्ड-माधव, कोटेश्वरमा छुट्टै

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच कोटेश्वरमा छलफल भएको छ । एमसीसी र अन्य विषयमा प्रधानमन्त्री देउवाले दबाब दिएपछि उनीहरू नयाँ

नेविसंघको महाधिवेशन छिट्टै हुने

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेविसंघलगायतका पार्टीका भातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताएका छन् । महामन्त्री शर्माले नेविसंघलगायतका भातृ संस्थाहरूको समस्या समाधान गरेर जाने विषयमा

ओलीमाथि संक्रामक रोग फैलाएको आरोपमा कारबाही सुरू

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ता भएको छ। कोरोना संक्रमण हुँदा आइसोलेसनमा नबसी रक्तदान कार्यक्रममा सहभागी भएका ओलीविरुद्ध उजुरी दर्ता भएको हो। यससँगै ओलीमाथि लागेको

माओवादीको बिउ जोगाएका वडाध्यक्ष एमालेमा प्रवेश

काठमाडौँ- स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको बिउ जोगाएका वडाध्यक्ष एमालेमा प्रवेश गरेका छन् । उनी इलामका दश वटा पालिकामा माओवादी केन्द्रबाट निर्वाचित हुने एक्ला वडाध्यक्ष हुन् । इलामको सन्दकपुर

एमालेले बोलायो सचिवालय बैठक, यस्ता छन् एजेण्डा

काठमाडौँ- नेकपा एमालेले पार्टीको सचिवालय बैठक बोलाएको छ । एमालेका एक नेताका अनुसार चुनावलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । माघ १९ गते सचिवालय बैठक बोलाउने निर्णय गरिएको बताइएको

सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा

काठमाडौँ । सरकारले सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सोमवार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले

आईएमई लाइफ र नेपाल लाइफसहित ११ बीमा कम्पनीमाथि कारबाही

काठमाडौँ । बीमा समितिले दुई सरकारीसहित ११ कम्पनीलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन नबुझाएको भन्दै बीमा क्षेत्रको नियमनकारी निकाय समितिले ११ कम्पनीलाई कारबाही गरेको

नेपाली क्रिकेट टोली विश्वकपका लागि योग्य

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिम विश्वकप खेल्न योग्य रहेको मुख्य प्रशिक्षक पुबुदु दासानायकेले बताएका अचन । उनले टी-२० विश्वकपका लागि नेपाल योग्य रहेको दाबी गरेका हुन् । यसअघि पुबुदु दासानायकेकै

हुबहु सारेर समाचार प्रकाशन मिडियामाथि कारबाही

काठमाडौँ- प्रेस काउन्सिल नेपालले हुबहु सारेर समाचार प्रकाशन गर्ने ४५ वटा पत्रपत्रिकालाई कारबाही गरेको छ । काउन्सिलले सोमबार एक विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएको छ । तोकिएअनुसार कागजात नपुगेका

एमसीसीबारे देउवा र ओलीबीच सहमति, प्रचण्ड र माधवको बाटो कुर्दै देउवा

काठमाडौं- नेकपा माओवादी केन्द्रमा एमसीसी पारित गर्नेबारे सहमति जुटाउन अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई सकस परेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भद्र सहमती भएको खुलेको छ ।

सोमबार फेरि राताम्य भयो सेयर बजार

काठमाडौं– साताको पहिलो दिन उकालिएको सेयर बजार दोस्रो दिन सोमबार भने घटेको छ। सोमबार सेयर बजार मापक परिसूक (नेप्से) १३.४८ अंकले घटेर २८७२.०५ बिन्दुमा झरेको छ। आइतबार नेप्से १०५.५५ अंकले

देउवाले डाके मन्त्रिपरिषद् बैठक, महत्वपूर्ण निर्णय गर्ने संकेत

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । देउवाले वालुवाटारमा बस्नेगरी बैठक बोलेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार (आज) ४ बजेका लागि बैठक बोलाएका हुन् । बैठकले मन्त्रालयका