देउवाले निर्वाचन आयोगका आयुक्तहरुलाई बालुवाटार बोलाए
काठमाडौं । स्थानीय तहको निर्वाचनको मितिबारे प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग परामर्श गर्ने भएका छन् । परामर्शका लागि देउवाले आयोगका आयुक्तहरुलाई बालुवाटार बोलाएका छन् । आज दिउँसो ३ बजे छलफल












