समाचार Archives - Page 434 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

पल शाहले सार्वजनिक गरे आफूलाई फसाउने दुर्गेश थापासहित

एक नाबालिका गायिकालाई बलात्कार गरेको जाहेरीपछि फरार रहेका पल शाहले आफूलाई फसाउन खोज्‍नेहरूको नाम सार्वजनिक गरेका छन् । पलले चार जना फसाउन लागेको भन्‍दै फेसबुकबाट अडियोसहित सार्वजनिक गरेका छन् ।

पल शाहलाई हुनसक्छ १२ वर्ष जेल सजाय

काठमाडाैं । एक गायिकाले नेपाली चलचित्रका नायक पल शाहविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दर्ता गराएकी छन् । ती गायिकाले जबर्जस्ती करणी मुद्दामा उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार ती

पल शाह फरार, पक्राउ गर्न देशभर सर्कुलर

नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी पर्नासाथ अभिनेता पल शाह फरार भएका छन्। जाहेरी दर्ता भएलगत्तै प्रहरीले पक्राउ गर्न खोजे पनि मोबाइल अफ गरेर उनी फरार

कांग्रेस र लोसपाले लगाए ह्विप

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको पक्षमा रहेको नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई आज बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । कांग्रेस संसदीय दलका सचेतक पुष्पा

देउवा-ओली नयाँ सहमति: केन्द्र सरकारमा समर्थन मात्रै, प्रदेशमा भागबण्डा र सभामुख हटाउने

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउन नेपाली कांग्रेस तयार भए एमसिसी अनुमोदनमा सघाउने संकेत गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूसँग पटकपटक भएका संवादपछि एमालेले

संसदमा आज एमसीसीको बहस, अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव लैजाँदै

काठमाडौं । प्रतिनिधिसभामा पेस भएको अमेरिकी सहायता परियोजना एमसीसीलाई आजदेखि छलफलमा लगिने भएको छ । बिहिबार दिउँसो १ बजे बस्ने संसद बैठकमा एमसीसी सामान्य छलफलका लागि पेस हुने संघीय संसद

पल शाहलाई पक्राउ गर्ने प्रहरीको तयारी

चर्चित नायक पल शाह पक्राउ पर्ने भएका छन् । उनी नाबालिगमाथि यौनजन्य अपराधको उजूरी परेपछि पक्राउ पर्ने भएका हुन् । प्रहरीमा उनीविरुद्ध नाबालिक गायिका समिक्षा अधिकारीले जाहेरी दर्ता गरेकी हुन्

एमसिसीबारे जनमत संग्रह, विपक्षमा दुईतिहाई मत

खोटाङ : अमेरिकी सहयोग परियोजना एमसिसीको विषयमा खोटाङमा जनमत संग्रह गरिएको छ। नेकपा माओवादी पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले यथास्थितिमा एमसिसी पारित गर्नु हुन्छ कि हुँदैन? भनेर जनमत संग्रह गरेको

काँडेतारले घेरियो संसद भवन

काठमाडौं: नयाँ बानेश्वरस्थित संसद भवनको पर्खालमा काँडेतार लगाइएको छ। एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीबाट हुनसक्ने सम्भावित घटनाको पूर्व तयारीका लागि संसद भवनको पर्खालमा काँडेतार लगाइएको हो। पछिल्लो समय एमसीसी विरोधमा नयाँ

समीक्षाले दिइन् पल शाहविरुद्ध किटानी जाहेरी

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ । गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

सरकार गिराउने षड्यन्त्रबारे यसो भन्छन् प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन्। बुधबार नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने

ओली निवासबाट निरास बनेर फर्किए गृहमन्त्री खाँण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अमेरिकी सहयोग परियोजना एमसिसी पास गराउन सहयोग गर्न आग्रह गरेर फर्किएका छन् । आग्रह गर्न गएका