समाचार Archives - Page 404 of 3424 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

चितवनका सातवटै पालिकामा गठबन्धन गर्ने पाँच दलको निर्णय

काठमाडौं- सत्ता गठबन्धनमा रहेका दलहरुले चितवनका सातवटै पालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेका छन्। सोमबार कांग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले तालमेलको निर्णय गरेको हो। आसन्न २०७९

एमालेले देला र खाउँला भनेर सपना नदेख्न प्रचण्डलाई पौडेलको चेतावनी

काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमालेले देला र खाउँला भनेर सपना नदेख्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन् । उपाध्यक्ष पौडेलले स्थानीय तहको निर्वाचनमा एमाले एक्लै

चरम आर्थिक संकटमा श्रीलंकाका सबै मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं – खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाका सबै २६ मन्त्रीहरूले राजीनामा दिएका छन्। तर प्रधानमन्त्री महिन्दा राजपक्ष र उनका दाई राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा गरेका छैनन्। चरम आर्थिक

कांग्रेस कपिलवस्तु गठबन्धनको विपक्षमा, कसैसँग नमिल्ने

रूपन्देही । सरकारमा सहभागी दलहरू स्थानीय तहको निर्वाचनका लागि गठबन्धनको तयारी गरिरहेका बेला नेपाली कांग्रेस कपिलवस्तु नगरपालिकाले गठबन्धन नगर्ने निर्णय गरेको छ । नगर कार्य समितिको बैठकले वैशाख ३० गते

यस्तो छ स्थानीय चुनावमा विष्णु पौडेलको आँकलन

काठमाडौं। नेकपा(एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने बताएका छन्। उपाध्यक्ष पौडेलले स्थानीय तह निर्वाचनमा एमालेलाई कसैसँग तालमेल वा गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको बताए। उनले एमाले एक्लै

एक्लै चुनाव लड्ने घोषणा गरेका ओली दुई राप्रापाको शरणमा

काठमाडौं- वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेससहितका पाँच दलहरुले चुनावी तालमेल गर्ने सहमति गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै चुनाव लड्ने दाबी

चितवनमा माओवादीलाई कांग्रेसले दियो झड्का

काठमाडौं । नेपाली कांग्रेस चितवनले माओवादी केन्द्रलाई झड्का दिएको छ । कांग्रेस भरतपुर महानगरपालिकामा मेयर पद नछाड्ने निर्णय गरेको छ । माओवादीले पनि मेयरमा आफ्नो दाबी हुने जनाउंदै आएको छ

देउवाको जिल्लामा बोल्न पनि नपाइने

धनगढी । शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा निर्वाचनसम्म गठबन्धनलाई प्रभाव पार्ने बिचार अभिव्यक्ती कसैले नदिने गठबन्धन दलले निर्णय गरेको छ । सत्ता गठबन्धन दलको आइतबार डडेल्धुरामा बसेको बैठकले उक्त निर्णय गरेको

पाकिस्तानी प्रधानमन्त्रीले गरे संसद भङ्ग, नयाँ निर्वाचन घोषणा

काठमाडौँ – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राष्ट्रपति आरिफ अल्भीसमक्ष संसद भंग गर्न सिफारिस गरेका छन् । राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले राष्ट्रपति समक्ष संसद भंग गर्नका लागि सिफारिस गरेका हुन्

बनारसमा देउवालाई रेड कार्पेट, आरजुले टाउको ढाकिन

तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार उत्तर प्रदेसको बनारस पुगे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्रसमेत रहेको बनारसस्थित काशी विश्वनाथको दर्शन गर्न देउवा त्यहाँ पुगेका हुन्। नयाँ

माधव नेपालसहित १४ सांसदको भविष्यको छिनोफानो आज

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसद विरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आइतबारदेखि सुनुवाइ गर्दैछ । एमालेबाट अलग हुनु अघि नै

भारतको बानरस हुँदै आजै स्वदेश फर्किने देउवाको कार्यतालिका

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदैछन् । काठमाडौं फर्किनुअघि उनी आज उत्तर प्रदेशको बनारस जाने छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा आज बिहान नौ बजे नयाँदिल्लीबाट