समाचार Archives - Page 376 of 3422 - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

गेम इज ओभर, दोब्बर मतले हामी चुनाव जितिसक्यौँ:

काठमाडौं । नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरको प्रमुख पदका उम्मेदवार केशव स्थापितले आफूले गठबन्धनको उम्मेदवार भन्दा दोब्बर मत ल्याउने दाबी गरेका छन् । उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरूसँग कुराकानी गर्दै स्थापितले

कांग्रेसका भोट काट्न भरतपुर एमाले उम्मेदवारले गरे वीपीको सालिकमा माल्यार्पण

चितवन । कांग्रेसको भोट काट्न नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवार विजय सुवेदीले वीपी कोइरालाको सालिकमा माल्यार्पण गरेका छन् । आज उम्मेदवार दर्ता गराउनुअघि सुवेदीले एमालेको भरतपुरस्थित पार्टी कार्यालयमा रहेको

एकै नगरमा कांग्रेसले दुई जनालाई मेयरको टिकट दिएपछि तनाव

महोत्तरी- नेपाली कांग्रेसले बर्दिबास नगरपालिकाकाे मेयरका लागि दुईजनालाई टिकट दिएकाे छ । प्रल्हाद क्षेत्रीले टिकट पाएको दुई घण्टा नबित्दै चिरञ्जीवी हमालले पनि टिकट पाएका छन् । आफूलाई पार्टीले टिकट दिएको

कांग्रेस मेयरका उम्मेदवारलाई आफ्नै कार्यकर्ताले कुटे

काठमाडौँ — गाेरखा नगरपालिकाका मेयरका उम्मेदवार आफ्नै कार्यकर्ताबाट कुटिएका छन् । कांग्रेसबाट मेयरमा उम्मेदवार रहेका विश्वदेव श्रेष्ठमाथि कार्यकर्ताहरुले हातपात गरेको उनले बताएका छन् । बैंकरोडमा फोटो खिचिरहेको अवस्थामा आफूमाथि हातपात

एमाले त्यागेर माओवादी प्रवेश गरे युवासंघका इञ्चार्ज

युवासंघ महोत्तरीका इञ्चार्ज कुन्दन झाले एमाले परित्याग गरी माओवादी प्रवेश गरेका छन्। आश्वासन दिएर एमालेले मेयरको टिकट नदिएपछि उनले पार्टी परित्याग गरेका हुन्। माओवादीका केन्द्रीय सदस्य रामकुमार शर्माले उनलाई पार्टी

इलाम एमालेमा पनि विद्रोह: पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी

पार्टीले टिकट नदिएपछि नेकपा एमाले इलामका सचिव उमेश गुरुङले सन्दकपुर गाउँपालिकाको अध्यक्षमा बागी उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले पार्टीले सही मूल्याङ्कन नगरेको आरोप लगाएका छन् । ‘अघिल्लो पटक

प्रचण्डले किन गर्दैछन् पत्रकार सम्मेलन ?

नेकपा माओवादी केन्द्रले सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै छ। माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार आज हुने पत्रकार सम्मेलन नियमित हो। अघिल्लो सोमबार पनि माओवादीले पत्रकार सम्मेलन

माधव नेपालले भने: गठबन्धनबाटै हामीमाथि अन्याय भयो, बाहिरिन सक्छौँ

काठमाडौं– नेकपा एकीकृत समाजवादीले गठबन्धनका अन्य दलहरूले आफूहरूमाथि अन्याय गरेको बताएको छ । गठबन्धन गरेर जाने सहमति भए पनि विभिन्न ठाउँमा आफ्नो पार्टीमाथि अन्याय भएको भन्दै पाँच दलीय गठबन्धनको बैठकमा

ललितपुर महानगरमा फेरि चिरिबाबुले नै पाए टिकट

ललितपुर– ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले चिरिबाबु महर्जनलाई नै उठाउने निर्णय गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान महर्जनलाई टिकट दिने निर्णय गरेका हुन्। उनी ललितपुर महानगरका वर्तमान मेयर

कांग्रेस र माओवादीसँग बदला लिने रामकुमारी झाँक्रीको घोषणा

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले पाँच दलीय गठबन्धनमा आफूहरूमाथि अपमान गरिएको आरोप लगाएकी छन्। चुनावी तालमेल सम्मानजनक नभएको गुनासो गर्दै झाँकीले गठबन्धनका केही नेताहरूले दम्भ देखाएको टिप्पणी

विराटनगर महानगरमा नागेशले पाए मेयरको टिकट

नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको प्रमुखमा डा. शेखर कोइराला निकट नागेश कोइरालालाई अघि सारेको छ। पार्टीले उनलाई प्रमुखको उम्मेदवारका लागि टिकट दिएको नेता डा. शेखर कोइरालाको सचिवालयले पुष्टि गरेको छ। उनका

पोखरा एमाले : सुन चोरीका आरोपीबाट खोसेर झनै विवादित थापालाई टिकट

पोखरा- नेकपा एमालेले सुन चोरीको आरोप लागेका दीपक पौडेलको उम्मेदवारी खोसेर एका विवादित व्यक्तिलाई मेयरको टिकट दिएको छ । अध्यक्ष केपी शर्मा ओलीका अत्यन्त निकट मानिएका पौडेलले एक पसलमा सुन