पक्राउ परेका ट्रम्पलाई चार वर्षको जेल सजाय हुनसक्ने
अमेरेकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रहरीले पक्राउ गरेको छ । अदालती सुनुवाइपछि उनलाई प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ। ट्रम्पले आफ्ना पूर्व वकिल माइकल कोहेनमार्फत वयस्क चलचित्र अभिनेत्री स्टोर्मी ड्यान्यल्सलाई












