गोरखा १ मा कांग्रेसको प्यानल नै विजयी
गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ। गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो।कांग्रेसका वडाध्यक्षका उम्मेदवार हिक्मत कुँवरले ४९२ मत प्राप्त
गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ। गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो।कांग्रेसका वडाध्यक्षका उम्मेदवार हिक्मत कुँवरले ४९२ मत प्राप्त

प्युठानको सरुमारानी गाउँपालिका वडानम्बर ६ तिराममा नेकपा एमालेबाछ २८ वर्षीय युवा तिलबहादुर बुढा विजयी भएका छन् । बुढाले ६ सय ९५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका

स्थानीय तह निर्वाचन अन्तर्गत विभिन्न पालिकामा मतगणना भइरहेको छ । कतै मतगणना सुरु गर्ने तयारी छ । केहीमा भने अन्तिम नतिजा आइसकेको छ । पछिल्लो परिणाम अनुसार सबैभन्दा अगाडि कांग्रेस

बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको पहिलो मतपरिणाम सार्वजनिक भएको छ । बिहान ८ बजेबाट सुरु भएको मतगणना अनुसार नेकपा एमालेले गठबन्धनलाई पछि पारेको छ । एमालेका अनन्तप्रसाद पौडेलले ४३

मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई २ मतको अन्तरले पराजित गर्दै लालचन अध्यक्ष निर्वाचित भएका हुन्। मुस्ताङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका

काठमाडौंको शंखरापुर नगरपालिका प्रमुखका उम्मेदवारमा राप्रपाले अग्रता हासिल गरेको छ । नगरप्रमुखका उम्मेदवार रमेश नापितले २ सय ८१ मत पाएका छन् । दोश्रोमा एमालेका कृष्णलाल बजगाईले २ सय ७० मत

सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीले विजयी सुरुवात गरेको छ। बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा समाजवादी प्यानलसहित वडामा विजयी भएको हो। एमालेलाई हराउँदै समाजवादीबाट अध्यक्षका उम्मेदवार देवीभक्त जोशी प्यानल विजयी हो। उनले

काठमाडौँ महानगरपालिकामा सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठक सम्पन्न भएसँगै मत गणनाको तयारी सुरु भएको निर्वाचन आयोगले जनाएको छ । बैठकमा मतगणना गर्न निर्वाचन अधिकृत र दलका प्रतिनिधि थप्ने

हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ। आज बिहान आठ बजेबाट मतगणना सुरु भएको हो। हेटौंडाको वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो। हेटौंडा–२, १८ र १९ को मतगणना पनि

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा शुक्रबार रातिदेखि मतगणना सुरु भएको छ । अहिलेसम्म भएको ७ सय मतगणनामा जनता समाजवादी पार्टीले अग्रता लिएको छ । निर्वाचन अधिकृत शोभाखर खरेलका अनुसार जसपाबाट अध्यक्षका उम्मेदवार

सानीभेरी गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । ५ सय ६१ मत सहित माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका छन् । कांग्रेसका खले पुनलाई

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ। सन्धिखर्क नगरपालिकामा ५०० मत गणना गर्दा एमालेका कृष्णप्रसाद श्रेष्ठले २६१ मतसहित अग्रता लिइरहेका छन्। पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसकी शान्ता भण्डारीले २२८