बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति हुँदै
हिमाल पोष्ट / बेनी (म्याग्दी), ३० मङ्सिर । बेनी–जोमसोम–कोरला सडकखण्डको स्तरोन्नति गरी उत्तरी नाका चीनसँग द्विपक्षीय व्यापार विस्तार गर्ने सरकारी योजनाअनुसार बेनी–जोमसोम हुँदै नेपालको उत्तरी नाका कोरलासम्मको सडकको स्तरोन्नति हुने








