नर्वेको दोस्रो अधिवेशन सम्पन्न ,नेपाली सेना राष्ट्रको गौरव
हिमाल पोष्ट/ योगेन्द्र गौतम नेपाली जनसम्पर्क समिति नर्वेको दोस्रो अधिवेशन सम्पन्न भएको छ। लेजितेन्द्रबिक्रम शाहीको अध्यक्ष्यतामा २५ सदस्यीय कार्य समिति निर्विरोध रूपमा निर्वाचित गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सुदिपराज











