समाचार Archives - Page 3364 of 3424 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

अर्घाखाँचीको स्थिती तनावग्रस्त, युवाद्धारा ढुंगामुढा ऊर्जामन्त्री जनार्दन शर्मा

घनश्याम पौडेल/अर्घाखाँची, २८ पुस अर्घाखाँची जिल्लामा भएको महोत्सवको उदघाटन सत्रमा नेकपा माओवादी केन्द्रका नेता डिलारामा आचार्यले देश टुक्रिन भएन, ५ नम्बर टुक्रेमा केही हुदैन भनेपाछी युवाहरुले ढुगांमुढा गरेका हुन ।

यसरी भयो उर्जामन्त्री शर्मालाई अर्घाखाँचीमा स्वागत (फोटो फिचर)

हिमाल पोस्ट /अर्घाखाँची पुस २८  नेपाल सरकारका उर्जामन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरलाई अर्घाखाँचीमा भव्य स्वागत गरिएको छ । उर्जामन्त्रीलाई प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, स्थानिय

श्री स्वस्थानी ब्रत कथा आजदेखि आरम्भ

हिमाल पोस्ट /पुस २८ आजैदेखि माघस्नान र अधिकांश हिन्दु धर्माबलम्बीका घर-घरमा सात्विक भावले श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी ब्रत कथा

मकाउमा २९५ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस सम्पन्न

मकाउ,चीन/पुस २७  राष्ट्रिय प्रजातन्त्र पार्टीको विदेश स्थित भातृसंगठन प्रवासी नेपाली एकता समाज मकाउले विदेशी भुमि मकाउमा श्री ५ बडा महाराजाधिराज पृथ्वी नारायण शाहको २९५ औँ जन्मजयन्ति एवं राष्ट्रिय एकता दिवस

पुनर्निर्माण प्राधिकरणमा डा. पोख्रेल नियुक्त

हिमाल पोष्ट / २७ पुस, काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पदबाट सुशील ज्ञवालीलाई बर्खास्त गरेर लाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना

पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको माग गर्दै चक्काजाम

तिलक सुबेदी /बुटवल ।  पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको माग गर्दै राष्ट्रिय हिन्दु युवा मञ्च नेपाल द्वारा बुटवलमा ९-१० बजे सम्म एक घण्टा चक्काजाम रहेको छ ।   विक्रम संवत् १७७९

आज पृथ्वी जयन्ती ,साकारी बिदा छैन

पुस २७ ।  आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस तर लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छाडेको छ । नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २ सय ९४ औं जन्मजयन्तीका अबसरमा

खाडी मुलुकबाट एक महिला सहित चार जनाको उद्धार

काठमाडौँ, पुस २७ गते । खाडी मुलुक दुबई पु¥याइएकी एक महिलासहित चार जनाको उद्धार गरी नेपाल ल्याइपु¥याएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार, चिनजानका व्यक्तिमार्फत व्यक्तिगत भिसा लगाइ दुबई

नुवाकोटमा गोरु जुधाइ कार्यक्रम हुने

काठमाडौँ, पुस २७ गते ।  ग्रामीण पर्यटनको विकास गर्ने उद्देश्यले माघ १ गते नुवाकोट जिल्लाको तारुकामा गोरु जुधाइ कार्यक्रम आयोजना गरिने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले विसं २०६२ देखि

‘म्याडम, तपाईँको महिनावारी किन हुँदैन ?’

प्रकृति अधिकारी/शिवराज ढुङ्गाना अछाम, पुस २७ गते ।  “महिनावारी रोक्न मैले पिल्स खाने गरेकी छु, त्यसैले महिनावारी हुँदैन”, बारलाको जनप्रिय प्राथमिक विद्यालयकी महिला शिक्षक राजकलाकुमारी बटालाले यसैगरी झुटो नबोल्ने हो

भोलि सरकारी बिदा छैन

हिमाल पोस्ट /पुस २६ नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिनमा भोलि पुस २७ गते सरकारी विदा नहुने भएको छ। मंगलबार बेलुकासम्म धेरै नेपालीहरुले आशा गरे विपरित सरकारले पृथ्वी जयन्तीमा

छोरीको नाम जीवित राख्न चाहान्छौ :समीक्षा आचार्यका परिवार

हिमाल पोस्ट /सुर्खेत, २६ पुस । सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गरेको कर्णाली अन्तर्राष्ट्रिय एक्स्पो मेला उद्घाटनको ¥यालीमा सहभागि हुँदा मृत्यु भएकी बालिका समीक्षा आचार्यका परिवारले छोरीको नाम जीवित राख्न