क्यान इन्फोटेक माघ १३ देखि १८ गतेसम्म ,अनलाइन
सुबिसु क्यान इन्फोटेक–२०१७ आगामी माघ १३ देखि १८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा हुने भएको छ। क्यान महासङ्घले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सूचना प्रविधिसम्बन्धी दुईसय २२ स्टल मेलामा रहने जानकारी दिइयो।











