यमबुद्धको सम्झनामा सोमबार साँझ एम.आर.आरद्वारा बुटवलको राजामार्ग चौराहमा
हिमाल पोस्ट /बुटवल माघ ३ नेपाली –र्याप सङ्गीतको क्षेत्रमा आफूलाई स्थापित बनाएर लाखौँ श्रोताको मन जितेका यमबुद्ध (अनिल अधिकारी) को सम्झनामा सोमबार साझ राजामार्ग चौराहमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम










