बिन्ध्यवासिनीद्वारा रामकृष्ण ढकाल एकल साँझ चैत्र १८मा गर्ने
काठमाडौं, १३ चैत । बिन्ध्यवासिनी म्युजिकको प्रस्तुती रहने रामकृष्ण ढकाल एकल साँझ २०७३ चैत्र १८ गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, कमलादीमा अपरान्ह ३ः३० बजे हुने भएको छ । बिन्ध्यवासिनी फाउण्डेसनको सहयोगार्थ











