खप्तड छान्ना गाउँपालिका अध्यक्षमा नयाँ शक्तिका माइकल क्षेत्रीको
बझाङ ,जेठ २० अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति (भारत ) केन्द्रीय संयोजक तथा नयाँ शक्ति पार्टीका युवा अभियन्ता माइकल क्षेत्रीले बझाङ जिल्ला अन्तरगत खप्तड छान्ना गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका छन् ।