update:अर्घाखाँचीको खान किरण माविमा खसेको मत
हिमाल पोस्ट /खन ,अर्घाखाँची १४ अहिले १२ बजेसम्म अर्घाखाँचीको खन किरण माविमा जम्मा जम्मी ७७२ मत खसेको त्यहाबाट बाबुराम ज्ञवालीले जानाकारी दिनु भएको छ ।निर्वाचन शान्तिपुर्ण रुपमा भएको बताउनु भएको छ
हिमाल पोस्ट /खन ,अर्घाखाँची १४ अहिले १२ बजेसम्म अर्घाखाँचीको खन किरण माविमा जम्मा जम्मी ७७२ मत खसेको त्यहाबाट बाबुराम ज्ञवालीले जानाकारी दिनु भएको छ ।निर्वाचन शान्तिपुर्ण रुपमा भएको बताउनु भएको छ

काठमाडौं, १४ असार । नेपाल टेलिभिनबाट हरेक साता प्रसारण हुने सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रम अहिले रोकिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि उक्त कार्यक्रम प्रसारण भएको छैन ।

असार १३ /हिमाल पोस्ट बम बिष्फोटनमा क्षतबिक्षत शरीर भएर छ्ट्पटाईरहेका बेला बिप्लब कार्यकर्ता चन्द्र सिङले म बाच्न चाहान्छु, मलाई बचाउनुहोस भनेर भनेको कारुणिक शब्दले अ्मुल्य जीवन गुमाउन कसैको चाहाना हुदैन

१३ असार, धनगढी । नेकपा एमाले उम्मेदवारले पैसा बाँडेको भन्दै अन्य दलका कार्यकर्ताले नियन्त्रणमा लिन खोजेपछि धनगढी उपमहानगरको फूलबारीमा रातभर तनाव भएको छ । मेयरका एमाले उम्मेदवार दुर्गा जोशीले गएराति

अछाम, १२ असार । मेल्लेख गाउँपालिकाको सरानी गाउँमा एमाले कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुई कार्यकर्ता गम्भीर घाइते भएका छन् । सोमबार विहान विवाद हुँदा एमालेका चार कार्यकर्ताले कांग्रेसका दुई

पोखरा, असार १२ गते । पश्चिम क्षेत्रअन्तर्गत प्रदेश नं ५ मा पर्ने लुम्बिनी अञ्चलका छ जिल्लामा यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण सुरक्षा व्यवस्था तयार भएको पश्चिम

नवलपरासी सदरमुकाम नजिकको सुनवल नगरपालिकामा नेकपा माओवादी केन्द्रले निकालेको र्यालीलाई लक्षित गरेर अज्ञात समूहले बम बिस्फोट गराउँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । चुनाब

घनश्याम पाैडेल /अर्घाखाँची, ११ असार असार १४ गते हुने स्थानीय तहकाे निर्वाचनका लागि राजनीतिक दलहरूकाे चुनावी प्रचारप्रसार अन्तिम चरणमा पुगेकाे छ । चुनावी काेणसभालाई सम्बाेधन गर्न राजनीतिक दलका केन्द्रीय नेताहरू

इटहरी, ११ असार । सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ बूढीखोलाको पुल नजिकै आज बिहान स्थानीयवासीले दुईजना बालकको शव फेला पारेको इलाका प्रहरी कार्यालय, दुहवीले जनाएको छ । प्रहरीका अनुसार सुनसरीको लौकही

काठमाडौँ, असार ११ गते । असार १४ गते बुधबार हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि तीन प्रदेशका ३३४ स्थानीय तहका मतदातालाई आइतबारदेखि मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा पनि दिइने

रत्ननगर (चितवन), असार ११ गते । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न ठाउँमा खसेको पहिरोका कारण गएराति ९ बजेदेखि यातायात आवागमन अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार इच्छाकामना गाउँपालिका

कर्ण बहादुर अधिकारी,काठमाण्डौं। २०७४ सालको प्रथम चरणको स्थानीय चुनावमा महानगर पालिका,उपनगर पालिका,नगरपालिका र गाउँ पालिकाहरूमा विजय हासिल गर्नु भएका तामाङ् समुदायका उमेदवारहरूलाई केन्द्रीय तामाङ् घेदुङ नेपालले असार ३ गतेका दिन