समाचार Archives - Page 3304 of 3422 - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

निर्वाचन गराउन नसके देउवाले राजिनामा दिनु पर्छ :खनाल

काठमाडौं, असार १ । प्रमुख विपक्षी दल नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन गराउन नसके कांग्रेस–माओवादी केन्द्र गठबन्धनको सरकारले राजीनामा दिनुपर्ने टिप्पणी गरेका छन् । सरकारले तोकिएको समयभित्र निर्वाचन

नेपाली कांग्रेस गुल्मीद्वारा रेसुङ्गा नगरपालिकामा उम्मेदवारहरुको घोषणा

गुल्मी , असार १ । नेपाली कांग्रेस गुल्मीले रेसुङ्गा नगरपालिकामा आफ्ना उम्मेदवारहरुको आज घोषणा गरेको छ । उसले मेयर पदको उमेदवारमा पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ र उपमेयरमा अमृतादेवि कुँवरलाई उमेदवार घोषणा

एमालेबाट मेयरमा सिफारिस भएका कुमारसिंह कार्की माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, असार १ । चौदण्डीगढी नगरपालिकाको लागि एमालेबाट मेयरमा सिफारिस भएका कुमारसिंह कार्की माओवादी केन्द्रमा प्रवेश गरेका छन्  । कार्कीलाई माओवादीले चौदण्डीगढी नगरपालिकाको मेयर पदमा उम्मेदवार दिने समेत घोषणा गरेको छ

‘सरकारको प्रयास र प्रयत्न राजपालाई निर्वाचनमा ल्याउने : लेखक

बुटवल, १ असार  । नेपाली काँग्रेस प्रचार प्रसार समितिका संयोजक तथा पार्टीका केन्द्रीय सदस्य रमेश लेखकले नेपाली काँग्रेसले जित्दा मुलुकले जित्ने दावी गर्नुभएको छ । नेपाली काँग्रेस चुनाव प्रचार प्रसार

राकम दैलेखमा बस दुर्घटना, १० जनाको मृत्यु

जेठ ३१ /हिमाल पोस्ट  कालिकोटको जितेखडाबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको बस दुर्घटना हुँदा  १० जनाकोमृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय दैलेखका अनुसार १० जनाको ज्यान

चुनाव बिथोल्ने समूह सक्रिय भएपछि मधेशमा नेपाली सेना व्यारेकबाट बाहिर

सप्तरी ३१, जेठ । स्थानीय तहको दोस्रो चरणको चुनाव बिथोल्ने समूह सक्रिय भएपछि मधेशमा नेपाली सेना व्यारेकबाट बाहिर निस्केको छ । राष्ट्रिय जनता पार्टी (राजपा) र सीके राउतको समूह चुनाव

बहराईनबाट कार्गो गरेर काठमाडौमा सुन तस्करी

काठमाडौं, ३० जेठ   बहराईनबाट काग्रो गरेर पठाईएको अबैध सुन सहित सुनसरीका दिपक प्रधान त्रिभुवन बिमानस्थलमा पक्राउ परेका छन् । दुई वटा ठुला कार्टुनमा लत्ताकपडा र गाडीका पाठपुर्जा ल्याएको देखेपछि

शैक्षिक क्षेत्रको विकास र सुधारमा सरकारले उपेक्षा गरेकोे छ – (प्याब्सन)अध्यक्ष सम्बाहाम्फे

भक्तपुर, ३० जेठ ।   नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) का केन्द्रिय अध्यक्ष बिजय सम्बाहाम्फेले सरकारले शैक्षिक क्षेत्रको विकास र सुधारमा उपेक्षा गरेको बताउनु भएको छ ।  रफत

बुटवल उप महानगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल हुने

बुटवल, जेठ ३० । बुटवलउप महानगरपालिकामा स्थानीय तहक़ो दोश्रो चरणको चुनावका लागि नेपाली  कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल हुने भएको छ । माओवादी केन्द्रका नेता दीपक चुदालीले दिएको जानकारी अनुसार

अब सर्वसाधारणले जथाभावी बाटो काटे रु २०० तिनु नपर्ने

काठमाडौं/जेठ ३० ट्राफिक प्रहरीले जथाभावी सडक पार गर्ने सर्वसाधारणसँग रु २०० जरिवाना असुल्दै आएकोमा गृहमन्त्री जनार्दन शर्माको सक्रियतामा सो व्यवस्था हटाइएको छ । गृहमन्त्रालयमा मंगलबार प्रहरी महानिरीक्षक प्रकाश कुमार अर्याल

बुटवल सधै सर्बोत्कृष्ट-तर किन बनाईन्न महानगर ?

बुटवल, देशभरका सबै नगरहरुलाई पछाडी पार्दै बुटवल उपमहानगरपालिका लगातार पांचौ पटक पनि देशकै सर्बोत्कृष्ट नगर घोषणा भएको छ ।संघीय तथा स्थानीय विकास मन्त्रालय अन्तरगत वित्तिय आयोगले गरेको मुल्यांकनका आधारमा देशभरका

मुभ अन फोटो भिडियोद्वारा बुटवलमा विभिन्न कलाकारहरूलाई सम्मान

हिमाल पोस्ट /जेठ ३०  मुभ अन फोटो भिडियो बुटवलले आफ्नो पहिलो बार्षिकोत्सब विभिन्न कलाकारहरूको सम्मान गरी सम्पन्न गरेको छ । बुटवल क्षेत्रमा रही कलाकारिता र साङ्गीतिक क्षेत्रमा रमाउनेहरुका लागि आफ्नो