कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहनगरमा एमाले विजयी
झापा, २२ असार । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृहनगरसमेत रहेको भद्रपुर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । कांग्रेस उम्मेद्वारलाई पराजीत गर्दै एमालेका उम्मेद्वार जीवनकुमार श्रेष्ठ विजयी भएका हुन्












