नयाँ रणनीतिमा प्रचण्ड: निर्वाचन अघि पूर्व माओवादी एक
काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको निर्वाचन अगाडी नै पूर्व माओवादीहरुबीच एकता गर्ने रणनीति बनाएका छन् । पार्टीकै नेताहरूले माओवादीका सबै घटक मिल्नेहो भने आउने निर्वाचनमै












