राणा फाल्यौं, पञ्चायत फाल्यौं, अब कम्युनिष्ट फाल्छौं :
कम्युनिष्टहरु लोकतन्त्रको घोडा चढेर अधिनायकवाद लाद्न चाहन्छन्- पौडेल पोखरा- पोखरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका कम्युनिष्टहरुले तिव्र ध्रुवीकरण गरेर राष्ट्रियता कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।












