समाचार Archives - Page 3196 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

नवराज सिलवाल विरुद्ध उजुरी

काठमाडौं। सर्वोच्च अदालतको फैसलापछी प्रहरी सेवाबाट राजिनामा दिएका पुर्व डिआईजी नवराज सिलवालले ललितपुर क्षेत्र नं १ बाट उम्मेद्वारी दिएपछि बिबादमा तानिएका छन् । कम्युनिष्ट गठबन्धन अन्तर्गत एमालेबाट ललितपुरको प्रतिनिधिसभा क्षेत्र नं

बदलिँदो चुनावी प्रचार शैली

सूचना प्रविधिको विकाससंगै चुनाव प्रचार प्रसारमा सामाजिक सञ्जालको प्रयोग बढ्दै गएको देखिएको जानकारहरुले बताएका छन्। नयाँ पुस्ता र देशबाहिर रहेको ठूलो जमातलाई आकर्षित गर्न सामाजिक सञ्जाल प्रभावकारी भएको कतिपय जानकारहरुले

निर्वाचन सकिएलगत्तै एमाले-माओवादीबीच एकीकरण हुने

काठमाडौँ /कात्तिक १७ ।  नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले र नेकपा माओवादी केन्द्रबीच निर्वाचन सकिएलगत्तै एकता हुने बताउनुभएको छ । एमाले टोखा- २ र ३ ले आज आयोजना गरेको

अर्घाखाँचीमा बाम गठबन्धनले सार्वजनिक गर्‍यो चुनावी कार्यक्रम, तात्यो चुनावी माहोल ।

कमल बिस्ट,अर्घाखाँची /कार्तिक १७ उमेदवारी दर्ता सँगै अर्घाखाँचीका राजनीतिक दलहरू चुनावी रणनीति बनाउनमा व्यस्त भएका छन् । दलहरूले जिल्ला स्तरमा बैठक बसी चुनावी कार्यक्रम र योजना निर्माण गरिरहेका छन् ।

यस्तो छ ,अर्घाखाँचीका उम्मेद्धवारहरुको प्रतिवद्धता !

घनश्याम पौडेल/सन्धिखर्क, १७ कात्तिक । अर्घाखाँची जिल्लामा बिहिबार प्रतिनिधी सभाका लागी मनोनयन दर्ता गरेका पाचँ उम्मेदवारले जिल्लालाई सम्वृद्ध बनाउने प्रतिवद्धता व्यक्त गरेका छन । शुक्रबार रिपोर्टस क्लब नेपाल अर्घाखाँचीले आयोजना

५ वर्षमा गुल्मीलाई नमूना जिल्ला बनाउने चन्द्र भण्डारीको प्रतिवद्धता

अनिल खत्री ,गुल्मी/१७ कात्तिक। नेपाली कांग्रेसमा नेता एबं गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार चन्द्र भण्डारीले नेपाली कांग्रेसको पहलमा भएका बिकास निर्माणका कामहरु लिएर जनतामा जाने बताएका छन् ।

देशको आर्थिक सम्वृद्धि र विकासकालागि वाम गठबन्धनले दुइ तिहाइ मत ल्याउनै पर्छ :विष्ट

गुल्मी /कात्तिक १७  नेकपा एमालेका सचिव गोकर्ण विष्टले देशको आर्थिक सम्वृद्धि र विकासकालागि अबको चुनावमा वाम गठबन्धनले दुइ तिहाइ मत ल्याउनै पर्ने बताएका छन् ।  वाम गठबन्धनको विजयपछि देशको अस्थिरता

एमालेले मलाई धोका दिएकाले मैले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी हुँ:ओली

काठमाडौं/कात्तिक १७  राप्रपा छोडेर नेकपा एमालेमा प्रवेश गरेकी गायिका कोमल वलीले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएकी छिन्। एमालेले प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्ष तथा

गिरिजाले कांग्रेसलाई होइन, मलाई लगाएका हुन् देशको जिम्मा:प्रचण्ड

कान्तिपुर गाथा कामरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूसँगै कामरेड केपी ओलीको टाउकोमा नेपालबाट दुनियाँलाइ नयाँ विचार, नयाँ भविष्य र नयाँ उज्यालो दिने दायित्व इतिहासले बोकाएको खुलासा गरेछन् चितवनमा। समाचार पढेर चकित

उपाध्यायलाई वागी उम्मेदवारको कडा चुनौती

कपिलबस्तु, कात्तिक १७ । राजदूत पदबाट राजिनामा दिएर कपिलबस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायलाई ठूलो झड्का लागेको छ । सोही क्षेत्रमा वाम

वेचिन लागेका ९ चेलीको सिमाबाट उद्धार

माधव बेल्वासे कपिलवस्तु : मानब बेचबिन तथा लैगिक हिंसा बिरुद्ध क्रियाशिल रुपमा काम गर्दै आएको संस्था केआई नेपालले सिमा नाकाबाट ९ जना चेलीको उद्धार गरेको छ ।उद्धार गरिएका चेलीहरु भारतमा

उम्मेदवारविरुद्ध आज साँझ पाँच बजेसम्म उजुरी दिन सकिने

काठमाडौँ : प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत दोस्रो चरणमा हुने निर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ। बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको विरोधमा सम्बन्धित निर्वाचन