समाचार Archives - Page 3198 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

मलाई राज्य र मिडियाले गुण्डा बनाएका हुन: गणेश

काभ्रे । अदालतमा हातहतियार, खरखजना तथा फिरौतिको मुद्दा बिचाराधीन रहेका डन भनेर चिनिने आफ्नो मनोनयन पछाडी आफु गुण्डा बन्नुमा राज्य र मिडिया दोषी भएको बताएका छन् । गुण्डा नाइकेका रुपमा चर्चित

काँग्रेस लोकतान्त्रिक पार्टीनै होइन : प्रचण्ड

काठमाडौ । वामपन्थी एकताकाे तरंगले देशमा उत्साह छाएकाे छ भने अर्को तर्फ भयानक आतंक सृजना गरेको प्रचण्डले बताएका छन । उनले वामपन्थी तरंगले नयाँ परिकल्पना गरेको भन्दै निर्वाचित हुनका लागि

पार्टीकै निर्णयमा वाम गठबन्धन बिरुद्ध माओवादीको बागी उम्मेदवार

सल्यान । केन्द्रमा बनेको चुनावी गठबन्धनलाई चुनौती दिँदै माओवादी केन्द्रका नेता भीमप्रकाश शर्मा, उमाकान्त शर्मा, ज्ञानबहादुर ओली र र जीतबहादुर पुनले बिद्रोही उम्मेदवारी दिएका छन् । उम्मेदवारी छनोटबारे नेकपा एमाले

अर्घाखाँचीमा ८ दल र २ स्वतन्त्र उमेदवार  बिच चुनावी भिडन्त ।

कमल बिस्ट/अर्घाखाँची,कात्तिक १६  अर्घाखाँचीमा प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि ८ दल र दुइ स्वतन्त्र उम्मेदवारहरुले उम्मेद्वारी दर्ता गराएका छन् । दलहरुले उल्लासमय वातवरणमा वाजागाजा सहित खुसीयाली मनाउँदै उम्मेद्वारी दर्ता

प्रचण्डलाई १५ हजारभन्दा बढी मतले हराउछु :पाण्डे

 चितवन/१६, कात्तिक । कांग्रेसको सर्मथनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनावी प्रतिस्पर्धामा रहेका राप्रपा प्रजातान्त्रिका उपाध्यक्ष विक्रम पाण्डेले चितवन-३ मा आफूले जित्ने दावी गरेका छन् ।   कांग्रेसका नेताको दलबलसहित

पूर्व डिआईजी नवराज सिलवालद्वारा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता

ललितपुर, कात्तिक १६ । नेकपा एमालेको तर्फबाट ललितपुर क्षेत्र नम्बर १ बाट पूर्व डिआईजी नवराज सिलवालले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्याललयमा मनोनयन दर्ता गराएपछि प्रतिक्रिया

शेरबहादुर देउवालाई हराउन भट्टको उम्मेदवारी

डडेल्धुरा, कात्तिक १६ । नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य खगराज भट्टले प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका छन । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सोही क्षेत्रबाट वारिसनामाबाट

चुनाब रोक्न भयंकर हत्याकाण्डको षड्यन्त्र :प्रचण्ड

चितवन, कात्तिक १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न चुनाब रोक्न भयंकर हत्याकाण्डको षड्यन्त्र भइरहेका बताएका छन । बाम लोकतान्त्रिक गठबन्धनपछि चुनाव रोक्न अनेक

राणा, पञ्चायत, राजतन्त्र पछी कम्युनिष्टसँग जित्दै छौं : चन्द्र भण्डारी

काठमाडौं- नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले देश र जनतालाई जहिले पनि अन्धकारमा राख्ने कम्युनिष्टहरुबाट परिवर्तनको आशा गर्न नसकिने बताएका छन् । उनले कम्युनिष्टहरुको इतिहास कहि पनि गतिलो नभएको पनि बताए । भण्डारीले

मकाउ ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपमा नेपाली तेक्वान्दो खेलाडीहरुले देखाए चमत्कार ।

कर्ण बहादुर अधिकारी मकाउ,चीन। मकाउमा आयोजित मकाउ ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियन सीप भर्खरै मात्र सम्पन्न भएको छ। च्याम्पियनशीपमा नेपालबाट साथै मकाउमा कार्यरत रहेका नेपाली खेलाडीहरुले सहभागिता जनाएका थिए ।कार्यक्रममा नेपाल

लागुअौषध सहित कपिलवस्तुमा २ जना पक्राउ

कपिलवस्तु : कपिलवस्तुमा लागु औषध चरस ओसारपोसार गर्दै गरेका दुईजनालाई प्रहरीले विजयनगर गाउँपालिका–१ भैसहवाबाट पक्राउ गरको छ । ईलाका वन कार्यालय गुगौलीबाट खटिएको वन सुरक्षाकर्मी र प्रहरीको संयुक्त गस्ती टोलीले

कालीगण्डकी नदीमा एक मलामी बेपत्ता

पाल्पा : स्थानीय राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा एक मलामी बेपत्ता भएका छन् । पाल्पा जिल्ला बगनासकाली गाउँपालिका-२ पोखराथोकका २६ वर्षका हरिबहादुर गाहा बेपता भएका हुन् । हजुरआमाको मलामी जानुभएका