समाचार Archives - Page 3193 of 3424 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

आफैलाई मतदान गर्न नपाउने उम्मेदवार

काठमाडौं- संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन पाइँदैन ।  यसअघि दुई स्थानबाट उम्मेदवारी दिने अधिकांश शीर्ष नेताले यस पटक एक निर्वाचन क्षेत्रबाट मात्रै उम्मेदवारी दिएका

टीकापुर घटनाका नाइके पनि उम्मेदवार !

काठमाडौं- दुई बर्षअघि टीकापुरमा एक  बालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गारी भएको घटनाका फरार अभियुक्त रेशक  चौधरीले कैलाली निर्वाचन क्षेत्र १ मा राजपाका तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता

यसरी छानिन्छन् समानुपातिक सांसद

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ महिलाको उम्मेदवारी कम परेपछि समानुपातिक सुचीमा परेका पुरुष उम्मेदवारको सांसद् बन्ने सम्भावना कमजोर बनेको छ । संविधानले नै ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य

माओवादी मन्त्रीहरु किन फिर्ता नहुने ?

काठमाडौं- नेकपा माओवादी केन्द्रका मन्त्रीहरु तत्काल सरकारबाट नबाहिरिने भएका छन् । आजको नेपाल समाचारपत्रको प्रथम पृष्ठमा खबर छ । माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गरेर वाम गठबन्धन बनाएपछि प्रधानमन्त्री शेर बहादुर

मेयरमाथि खनिए वडाध्यक्ष : वैठक बस्न सकेन

काठमाडौं- ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अधिकांश वडाध्यक्षसहित कार्यपालिका सदस्यहरुले विरोध गरेका छन् । प्रमुख महर्जन निरङकुश तबरले चलेको भन्दै १४ जना वडाध्यक्षसहित ८ जना नगर कार्यपालिकाका

खोइ संबिधान संशोधनको चुनावी मुद्दा ?

नेपाली कांग्रेससहित मधेसवादी दलले संविधान संशोधनलाई प्रमुख चुनावी एजेन्डा बनाएका छन् । संविधानलाई सर्वस्वीकार्य बनाउन संशोधन आवश्यक रहेको ठहर कांग्रेससहितका दलको रहेको छ । तर बाम गठबन्धन भने संविधान संशोधनको

बाँदरमुढे घटनाका दोषीलाई कारबाही: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सशस्त्र द्वन्द्वकालमा आफ्ना कार्यकर्ताद्वारा चितवनमा ३८ जनाको ज्यान जाने गरी गराइएको बहुचर्चित बाँदरमुढे घटनाबारे सत्य निरुपण आयोगले छानविन गरिरहेको भन्दै घटनाका दोषीमाथि कारबाही हुने आश्वासन

प्रकाशमान सिंहले भने : हतारमा भोट हालेर फुर्सदमा पछुताउन नपरोस

काठमाडौं। प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले हतारमा भोट हालेर फुर्सदमा नपछुताउन मतदातालाई आग्रह गरेका छन् । उनले रबिन्द्र मिश्र र वाम गठबन्धनको चर्को बिरोध पनि गरेका

प्रदिप ज्ञवालीले चन्द्र भण्डारीलाई यसरी गिज्याए

गुल्मी । शुक्रबार गुल्मीको तम्घासमा पत्रकारहरु बेलाएर आफुले गरेका विकास निर्माणको चर्चा गर्ने क्रममा नेपाली कांग्रेसका नेता तथा क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार चन्द्र भण्डारीले बोलेको केहि सब्दले

बुटवलमा पुस्तक संवाद !

एकाबिहानै केही युवाहरु जम्मा भए । उनीहरुले कुर्सी, टेबल मिलाए र ब्यानर टाँसे । उनीहरुको यो जमघट कुनै राजनीतिक पार्टीको चुनावी कार्यक्रम थिएन । तर उनीहरु राजनीति र समाजसँग सम्बन्धि

गोविन्दराज जोशीले दिएको उम्मेदवारी खारेज, रामचन्द्रलाइ सहज

काठमाडौं, कार्तिक १८ । अन्ततः निर्वाचन आयोगले तनहुँ क्षेत्र नं. १ मा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले दिएको उम्मेदवारी खारेज गरेको छ । आयोगको शनिबार बसेको बैठकले नेता जोशीले दिएको

प्रचण्डको महानता :स्वीकारे बाँदरमुढे घटना सशस्त्र द्वन्द्वमा सबैभन्दा ठूलो गल्ती

चितवन /कात्तिक १८ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वमा सबैभन्दा ठूलो गल्ती भएको बताउनुभएको छ । दिवाकर-तीर्थकुमार भुसाल स्मृति खुला भलिबल प्रतियोगिताको आज माडीमा