टीकापुर घटनाका नाइके पनि उम्मेदवार ! - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

टीकापुर घटनाका नाइके पनि उम्मेदवार !



काठमाडौं-

दुई बर्षअघि टीकापुरमा एक  बालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गारी भएको घटनाका फरार अभियुक्त रेशक  चौधरीले कैलाली निर्वाचन क्षेत्र १ मा राजपाका तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । राज्यको नजरमा फरार रहेका ब्यक्तिले उम्मेदवारी दर्ता गर्न गैरकानुनी भएको कानुन् व्यवसायीको भनाई छ ।

मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले कानुनी रुपमा नै फरार अभियुक्तको उम्मेदवारी दर्ता गराएको बताएका छन् ।, यो खबर आजको नागरिकमा छ ।