खोइ संबिधान संशोधनको चुनावी मुद्दा ? - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

खोइ संबिधान संशोधनको चुनावी मुद्दा ?



नेपाली कांग्रेससहित मधेसवादी दलले संविधान संशोधनलाई प्रमुख चुनावी एजेन्डा बनाएका छन् ।

संविधानलाई सर्वस्वीकार्य बनाउन संशोधन आवश्यक रहेको ठहर कांग्रेससहितका दलको रहेको छ ।

तर बाम गठबन्धन भने संविधान संशोधनको विरुद्धमा देखिएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

गठबन्धनको घोषणापत्रमा संविधान संशोधन राष्ट्रहितको विपरीत राष्ट्रिय एकतालाई कमजोर पार्ने खालको रहेको छ ।

सविधान संशोधनको माग गर्दै मधेसमा लामो आन्दोलन भए पनि संशोधन हुन सकेको छैन ।