अर्घाखाँचीमा फेरि बस दुर्घटना, चालकको कुशलताले जोगियो यात्रुको
कमल बिस्ट/अर्घाखाँची ,२२ पछिल्लो समय सवरी दुर्घटना बढिरहदा अर्घाखाँचीमा फेरि अर्को दुर्घटना भएको छ, अर्घाखाँची जिल्ला सदरमुकाम नजिक किमडाँडा बाटोमा पर्ने भलाडाँडा भन्ने स्थानमा बस दुर्घटना हुँदा सहचालक सामान्य घाइते












