समाचार Archives - Page 3104 of 3424 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

स्वदेशी उत्पादन भन्दै विदेशी सामान बिक्री

बुटवल । बुटवलमा जारी १४औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन भन्दै विदेशी उत्पादन बेच्ने स्टलधनीलाई हटाइएको छ ।प्रदर्शनीमा स्वदेशी उत्पादनको प्रमाण पेस गरेर विदेशी सामग्री बिक्री गरेको पाइएपछि ७ वटा

निर्णायक छलफल गर्न प्रचण्ड आजै काठमाडौं फर्कने

काठमाडौं-  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता र नयाँ सरकार गठनका विषयमा निर्णायक छलफल गर्ने तयारी गरेका छन्। नयाँ सत्ता समीकरण बनाउन दलीय छलफल तीव्र बनेपछि प्रचण्ड आजै

एक बर्षको अवधिमा कञ्चनपुरमा घटे मानवअधिकार उल्लंघनका ७५ घटना

कञ्चनपुर ।। इन्सेक कञ्चनपुरले गरेको अध्ययनअनुसार कञ्चनपुरमा एक वर्षको अवधिमा मानवअधिकार उल्लंघनका ७५ वटा घटना भएका छन् । इन्सेक, कञ्चनपुरले गरेको अध्ययनअनुसार सन् २०१७ मा मानवअधिकार उल्लंघनका ७५ घटना घटेको

तनहुँ सेवा समाज कतारले पिकनिकको आयोजना गर्दै

ओम प्रकाश बानियाँ/दोहा, कतार कतारमा कार्यरत तनहुँ बासीहरुको साझा संस्था तनहुँ सेवा समाज दोहा कतारले अङ्ग्रेजी वर्ष २०१८ को उपलक्ष्यमा शुभकामान आदान प्रदान एवम् बृहत् बनभोज तथा सास्कृतिक कार्यक्रमको आयोजना

प्रदर्शनीको पाचौ दिन प्रदर्शनीमा अवलोकनकर्ताको भिड, भलिवल प्रतियोगिता सुरु

बुटवल । समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा विहीवारदेखि जारी १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४‘

ईसाईहरुले धुमधामसंग मनाए क्रिस्मश

कपिलवस्तु : इसाई धर्मावलम्बीहरुले आफनो प्रमुख चाड क्रिसमस सोमवार धुमधामसंग मनाएका छन् । जिजस क्राईस्टको जन्मोत्सवको अवसरमा मनाईने सो चाड ईशाई धर्मावलम्बीहरुले गिरजाघरमा एक आपसमा शुभकामना साटासाट गरेका हुन ।

अभानेस्ववियु सीए लक्ष्मीनगर कमिटीद्वारा ‘इन्डोर खेल २०१७’ सम्पन्न

हिमाल पोस्ट /नयाँ दिल्ली   भारतको नयाँ दिल्ली लक्ष्मीनगरमा अभानेस्ववियु, सीए, लक्ष्मीनगर कमिटीले क्रिसमस तथा नयाँ वर्षको उपलक्ष्यमा गत आईतवार इन्डोर खेल २०१७ सम्पन्न भएको छ।  लक्ष्मीनगरको आई.आर.एस. ईन्स्टिच्युमा सम्पन्न उक्त खेल

सटर भाडा महंगाएको भन्दै आकाशीयो तरकारी भाउ

अर्घाखाँची । सन्धिखर्कमा बसोबास गरेका अधिकांश मानिसले तरकारी किन्ने स्थान हो, शान्तीबगैँचाका तरकारी पसल । हजारौ जनसंख्या रहेको सन्धिखर्कमा ठुलाठुला होटल देखी घर भाडामा बस्ने धेरैजसोले तरकारी किन्छन यहाँ ।

प्रथम जनज्योति कप : जनज्योति क्लव सेमिफाईनलमा

बुटवल । रूपन्देहीको तिलोत्तमा–४ डिङ्गरनगरमा जारी प्रथम जनज्योति कप फूलबल प्रतियोगिता अन्तर्गत आईतबार भएको खेलमा आयोजक जनज्योति क्लव डिङगनर विजयी भएको छ । क्वाटरफाईनलमा दपर्ण युवा क्लव कपिलबस्तुलाई २–० ले

मैतीदेवीमा बस दुर्घटना, १७ जना घाइते

काठमाडौं । राजधानीको मैतीदेवीमा विद्युत पोलमा ठोक्किएर बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । आज बिहान पुरानो बानेश्वरबाट मैतीदेवीतर्फ आउँदै गरेको बस पेट्रोल पम्पनजिकै विद्युत पोलमा ठोक्किएर पल्टिएको

सोनाम ल्होसारको तयारी

बुटवल : नेपाल तामाङ घेदुङ जिल्ला समिति,रुपन्देहीले माघ ४ गते २८५४ औं सोनाम ल्होसार पर्व मनाउंने भएको छ । तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको तयारी शुरु भएको छ ।घेदुङको

सुस्त मनस्थिति भएकी एक ४७ वर्षीय महिलामाथि बलात्कार,बलात्कारपछि हत्याको प्रयास

रामेछाप ।। रामेछापमा सुस्त मनस्थिति भएकी एक महिलामाथि बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन  । रामेछाप  जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८  कि ४७ वर्षीय सुस्त  मनस्थिति भएकी