योगेशले खोले माधव नेपालको पोल, यस्ता छन् ११
काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई २ सय बाँचेर पदमा रहिरन शुभकामना दिएका छन्। माधव नेपालको आलोचना गर्दा एकीकृत समाजवादीका कार्यकर्ता तल्लो स्तरमा उत्रिएर











