सुमार्गी प्रवृत्तिले सजाय पाउनैपर्छ (विज्ञप्तिसहित)
काठमाडौं, व्यापारी अजयराज सुमार्गीले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया बिचको बिबाद चर्किने क्रम जारी छ । सुमार्गीले पत्रकारको सम्मेलनमा कान्तिपुरका मालिक सिरोहियाले आफूमाथि ब्ल्याकमेलिङ गरेको आरोप लगाएका थिए । सिरोहियाले सञ्चार माध्यमको












