समाचार Archives - Page 3032 of 3424 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

प्रदेश ५ को ऐतिहासिक बैठक, फागुन २ गते

बुटवल । राज्यको नयाँ संरचनाबमोजिम निर्माण भएको प्रदेश तहअन्तर्गत प्रदेश नं ५ को पहिलो बैठक बुटवलस्थित प्रदेशसभा भवनमा सम्पन्न भएको छ । प्रदेश नं ५ का प्रदेश प्रमुखले गत साता

प्रदेश ५ को पहिलो बैठक सुरु (फोटो कथा) !

अाचार्य प्रदीप बुटवल । प्रदेश ५ को अस्थायी मुकाम बुटवलमा आज पहिलो प्रदेशसभा बैठक सुरु भएको छ ।प्रदेशसभा बैठक बुटवल उद्योग वाणिज्य संघको भवनमा हुदै छ । प्रदेश ५ मा पर्ने बाँके,

देशले संघीयता धान्न सक्दैन : पूर्व अर्थमन्त्री डा. महत

मोरङ,पूर्व अर्थमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा. रामशरण महतले मुलुकलाई संघीयता धान्न गाह्रो पर्ने बताएका छन । प्रेस युनियन मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री महतले संघीयताले

एमाले र माओवादीबीच सिद्धान्त र नेतृत्वको कुरा मिलेपछि मात्र पार्टी एकता:श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले एमाले र माओवादीबीच सिद्धान्त र नेतृत्वको कुरा मिलेपछि मात्र पार्टी एकता हुने बताएका छन् । उनले पार्टी एकताको लागि एमाले

माओवादी केन्द्रबाट त्रिलोचन भट्ट प्रदेश नम्बर ७ को मुख्यमन्त्री बन्ने निश्चित

धनगढी । नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्ट प्रदेश नम्बर ७ को मुख्यमन्त्री बन्ने निश्चित भएको छ । आइतबार कैलाली सदरमुकाम धनगढीमा बसेको माओवादीका प्रदेशसभा सांसदहरुको बैठकले मुख्यमन्त्रीमा

मकाउ तामाङ् घेदुङद्वारा मृगौला पीडित सन्तोली (एलिजा) जिम्मालाई आर्थिक सहयोग।

कर्ण अधिकारी। शरीरको दुवै मृगौला फेल भएर जीवन मरणको दोसाँधमा जीवन जिउँदै गरेकी १९ बर्से युवती सन्तोली जिम्मालाई मकाउ तामाङ घेदुङ्ले आईसी ४३३४२ रूपये(एच केडी ५५००) सहयोग गरेको छ। हाल

मालिका गापामा आँखा तथा दन्त रोग शिविर सम्पन्न

गुल्मी । मालिका गाउँपालिकाको आयोजनामा एक दिने आँखा तथा दन्तरोग शिविर सम्पन्न भएको छ । शिविरमा २ सय ५५ जनाको आँखा परिक्षण गरिएको छ । जसमा १७ जनामा मोतिया बिन्दुको

प्रदेश ५ को पहिलो बैठकका यस्ता छन् कार्यसूची

अाचार्य प्रदीप बुटवल । प्रदेश ५ को अस्थायी मुकाम बुटवलमा आज दिउँसो १ बजे बस्ने पहिलो प्रदेशसभा बैठकको तयारी पूरा भएको छ । प्रदेश ५ को बैठकलाई ऐतिहासिक बनाउन सबै

कृषि भुमिमा प्रतिहेक्टर ३ सय ९६ ग्राम बिषादि प्रयोग

बुटवल। नेपालको २१ लाख हेक्टर क्षेत्रफल मध्य ४० हेक्कटर क्षेत्रफलमा प्राङ्गारीक खेति हुने गरेको पाईएको छ । नोपली कृषि भुमिका लागि वार्षिक ५ सय ७० मेट्रिकटन बिषाधि भित्रिरहेको नेपाल सरकारका

नवराजका कविताले बुटवलका दर्शक मन्त्रमुग्ध

बुटवल । युवा कवि नवराज पराजुली ७० मिनेट गुञ्जिएका छन् । बुटवलमा पहिलोपटक कविता कन्सर्ट भएको हो ।पराजुलीले खोया,सगरमाथाको गहिराइ,ह्याप्पी बर्थ डे छोरा लगायतका कविता सुनाउदा उपस्थित दर्शक निकै भाबुक

ऐतिहासिक बैठक बस्ने भवनकाे यस्ताे छ पृष्ठभुमि

आचार्य प्रदीप बुटवल । वि.सं. २०१० सालमा पदमचन्द्र श्रेष्ठको अध्यक्षतामा बुटवल उद्योग वाणिज्य संघ गठन भयो । समिति त बन्यो तर कार्यालय कहाँ राख्ने भन्ने टुंगो थिएन । यहीबीचमा कार्यालय

गोरुको मासुका लागि गोरु तस्कर केन्द्र बन्दै कपिलवस्तु

कपिलवस्तु । गोरु पनि मासुको लागी भन्दा नेपालमा अचम्म लाग्न सक्छ तर कपिलवस्तुमा मासुको लागी तस्करहरु मार्फत दिनहु गोरुको ओसार पसार भैरहेको छ । जिल्लाका बिभिन्न सीमावर्ती विभिन्न खुला नाका