समाचार Archives - Page 3004 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

महिला शसक्ति करणको लागि ओमन कन्सर्ट

बुटवल । बुटवलमा महिला शसक्ती करणको लागि ओमन कन्सर्ट हुँदै छ । प्राय पुरुषहरूले कन्सर्टको स्टज चढ्ने परम्पारालाई तोड्दै बुटवलको टाफ्रिकचोकमा यही १२ गते महिला गायिकहरुले मात्रै गीत गाउने  छन् ।

नेपाली काँग्रेसलाई आधुनिक पार्टी बनाउनुपर्छ : प्रकाशशरण महत

नयाँ दिल्ली  पुर्व परराष्ट्र मन्त्री एवम् नेपाली काँग्रेसका नेता प्रकाशशरण महतले नेपाली काँग्रेसलाई आधुनिक पार्टी बनाउनुपर्ने बताएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा नेपाल तरुण दल उत्तर भारत समिति र

लालबाबु पण्डितको योजना :मास्कमाडौंलाई काठमाडौं बनाउने

काठमाडौं– यसअघि प्रशासनमन्त्रीको जिम्मेवारी पाएपछि चर्चामा आएका लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि आफ्नो क्याबिनेटमा भित्र्याए, जनसंख्या तथा वातावरण मन्त्रालय जिम्मा दिएर । यसपटक पण्डितले योजना बनाएका छन्– मास्कमाडौंलाई

‘लन्च मिटिङ’, यसरी भयो जबजको विषयमा सहमति

काठमाडौँ – दुवै पार्टीका ‘मार्गनिर्देशक सिद्धान्त’ लाई एकताको महाधिवेशनमार्फत छिनोफानो लगाउने गरी एमाले–माओवादीले पार्टी एकतालाई अन्तिम रूप दिने भएका छन्। एकीकृत पार्टीको दुई अध्यक्ष (केपी ओली र पुष्पकमल दाहाल) ले

‘मिस पिस लुम्बिनी २०१८’ को उपाधि भवानी थापालाई

राजीव भुसाल/बुटवल । मिस पिस लुम्बिनी २०१८ को उपाधि बुटवलकी भवानी थापा घोषित भएकी छन् । तपाईँलाई नर्स हुन या नर्सिङ्ग क्षेत्रमा लाग्नका लागी सबैभन्दा धेरै के कुराले प्रेरित गर्‍यो

नेताहरुमाथि यसरी खनिए पूर्वराजा !

काठमाडौं । भारतको धार्मिक भ्रमण सकेर नेपाल फर्केका पुर्वराजा ज्ञानेन्द्र शाह राजनीतिक दलमाथि घुमाउरो भाषामा प्रहार गर्दै खनिएका छन् । उनले  प्रजातन्त्र दिवसको अवसर पारेर जारी गरेको विज्ञप्तिमा मुलुकको अस्थिरताबारे

पुर्व कम्लहरी थारु ५ नम्बर प्रदेशको उपसभामुख निर्वाचित

आचार्य प्रदीप/बुटवल । प्रदेश नम्बर ५ को उपसभामुख निर्वाचनमा संघीय समाजवादी फोरमले बामगठबन्धनको उम्मेद्वारको पक्षमा मतदान गरेको छ । दुई जनाको उम्मेदवारी परेपछि भएको मत विभाजनमा फोरम बाम गठबन्धनको पक्षमा

श्रेष्ठ टेलरिङको विन्टर सेल मेला शुरु

काठमाडौं – नेपालको सटिङ सुटिङको क्षेत्रमा चर्चित ब्रान्ड श्रेष्ठ टेलरिङले माघ महिना भरि विन्टर सेल मेला शुरु गरेको छ । ग्राहकको चाहानालाई लक्षित गरी टेलरिङले वागवजार र मैतिदेवीमा विन्टर शेला

कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा ल्यापटप बितरण

विशाल पाण्डेय / सुखड , कैलाली ।। कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा ल्यापटप बितरण गरिएको छ । विश्व विद्यालय अनुदान आयोगले उच्च शिक्षा सुधार परियोजनाको पुरक

अनेरास्ववियुद्धारा पुस्तक विमोचन

बुटवल। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पक्लिहवा कृषि क्याम्पसमा आरोहण–२ को बिमोचन सम्पन्न गरेको छ । अनेरास्ववियु क्याम्पस कमिटीको आयोजनामा शनिवार पक्लिहवा कृषि क्याम्पसको सभाहलमा भएको बिमोचन कार्यक्रममा सिद्धार्थनगर

खेलौना वनाउने तालीम सम्पन्न

बुटवल । एटलस ल्वलफेयर अर्गनाईजेसनको आयोजनामा सञ्चालित ७ दिने निशुल्क खेलौना वनाउने तालीम सम्पन्न भएको छ । स्थानीयलाई सीप सिकाएर आत्मानिर्भर वनाउने उद्देश्यका साथ तालिम संचालन गरीएको सस्थाका सदस्य मिलन

कांग्रेसले दियो प्रधानमन्त्रीलाई कडा चेतावनी, ‘क्याबिनेट सिस्टम’को खिल्ली उड्ने निष्कर्ष

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको निर्देशनप्रति प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ । सरकारका निर्णय कांग्रेसका नभएकाले खारेज गरिँदा ‘क्याबिनेट सिस्टम’को खिल्ली