२०७५ साउन ३, बिहिबार

श्रेष्ठ टेलरिङको विन्टर सेल मेला शुरु

February 18, 2018
207 Views
Spread the love
  • 5
    Shares

काठमाडौं – नेपालको सटिङ सुटिङको क्षेत्रमा चर्चित ब्रान्ड श्रेष्ठ टेलरिङले माघ महिना भरि विन्टर सेल मेला शुरु गरेको छ । ग्राहकको चाहानालाई लक्षित गरी टेलरिङले वागवजार र मैतिदेवीमा विन्टर शेला मेला शुरु गरेको हो ।

बि.के श्रेष्ठ टेलरिङका अध्यक्ष वावुकाजी श्रेष्ठले मेला माघ महिनाभरी चल्छ । मेलामा पाउ देखि शिरसम्मका सवै नयाँ पुरानो सामानहरु राखिएको छ । श्रेष्ठले भने, “सवै सामानमा हामीले ३० प्रतिशत सम्म छुट दिएका छौ, यति धेरै छुट कहिले दिएका थिएनौ ” ।

श्रेष्ठले टेलरिङले प्रत्येक वर्ष विभिन्न योजना मार्फत ग्राहकलाई छुट दिदै आएको छ ।

Facebook Comments
  • 5
    Shares

You may be interested

पत्रकार महासंघका पूर्व महासचिव उजिर मगरको दुर्घटना, काठमाडौं लगिँदै
समाचार
0 shares46 views
समाचार
0 shares46 views

पत्रकार महासंघका पूर्व महासचिव उजिर मगरको दुर्घटना, काठमाडौं लगिँदै

himal post - २०७५, ३ श्रावण ०७:४३

पाल्पा – बुधबार बेलुकी बाग्लुङ्गमा भएको जीप दुर्घटनामा गम्भीर घाइते हुनुभएका पत्रकार उजिर मगरलाई थप उपचारका लागि पोखराबाट काठमाडौं लगिँदै…

नरेन्द्र मोदीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, ढल्छ त सरकार ?
अन्तराष्ट्रिय
0 shares85 views
अन्तराष्ट्रिय
0 shares85 views

नरेन्द्र मोदीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, ढल्छ त सरकार ?

himal post - २०७५, ३ श्रावण ०७:३९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध बुधबार लोकसभामा अविश्वास प्रस्ताव दर्ता भएको छ । भारतीय लोकसभामा तेलुगू देशम पार्टीले मोदी नेतृत्वको सरकारविरुद्ध…

चिकित्सा शिक्षा: मौलिक हक, घोषणा पत्र र संबिधानकै धज्जी उडाउंदै सरकार
पत्रपत्रिका
0 shares48 views
पत्रपत्रिका
0 shares48 views

चिकित्सा शिक्षा: मौलिक हक, घोषणा पत्र र संबिधानकै धज्जी उडाउंदै सरकार

himal post - २०७५, ३ श्रावण ०७:३५

काठमाडौं : चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको विकृति अन्त्य गर्न माथेमा कार्यदलले दिएको सुझाव र डा. गोविन्द केसीका माग सम्बोधन नगरेकामा…