हाइड्रोमा शेयर हाल्नेलाई खोजि खोजि छोरी दिने दिन
नवनियुक्त उर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले नतिजा देखिने गरी काम गर्ने प्रतिबद्धता देखाएका छन् । माओवादी केन्द्रीय कार्यालयका वरिष्ठ सदस्यसमेत रहेका पुनले प्रधानमन्त्री केपी ओली र आफ्ना अध्यक्ष पुष्पकमल











