समाचार Archives - Page 2947 of 3424 - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

हातेमालो नेपाली विद्यार्थी समूहको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न

नयाँ दिल्ली :भारतमा नेपाली विद्यार्थीहरूको हक हितमा काम गर्दै आएको  गैरराजनीतिक विद्यार्थी सङ्गठन हातेमालो नेपाली विद्यार्थी समूहले वार्षिक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ। हातेमालो नेपाली विद्यार्थी समूहद्वारा आयोजित फुटबल खेल

तरुण दलको सातै प्रदेशमा भेला हुने, कुन प्रदेशमा कहिले ?

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले ७ वटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने भएको छ। दलले ‘सम्पूर्ण तरुण प्रशिक्षित–सम्पूर्ण युवा सङ्गठित’ अभियानअन्तर्गत सबै प्रदेशमा प्रदेशस्तरीय भेला गर्न लागेको

गुण्डा नाइकेलाई छुटाउन कांग्रेसीको यस्तो हर्कत

हतियारसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामालाई  छुटाउन भन्दै काभ्रेको बनेपामा निस्किएको  र्‍यालीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गर्यो । लामालाई छुटाउन माग गर्दै नेपाली कांग्रेस काभ्रेले बनेपामा निकालेको मसाल जुलुसमा

दिपक मनाङेलाई पक्राउ गर्न १ सय ९२ देशका प्रहरी परिचालन

फरार सूचीमा रहेका प्रदेश नम्बर ४ का प्रदेश सभा सदस्य दिपक मनाङे (राजीव गुरुङ) का नाममा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेडकर्नर नोटिस जारी गरेको छ । सांसद मनाङे देशबाहिर

चौथो कलौनी कान्तिपुर शिक्षक क्रिकेट उपाधी सुनगाभालाई

कृष्ण भण्डारी /सैनामैना । सुनगाभा पब्लीक माध्यमिक बिद्यालयले कलौनी कान्तिपुर इलीस बोडिङ स्कुलको आयोजनामा सञ्चालीत चौथो कलौनी कान्तिपुर कप २०७४ को उपाधी उचालेको हो । उसले १५ हजार १ सय

नेपाली कांग्रेस हार्नुको मुख्य कारण यस्तो रहेछ !

नागरिक दैनिक/काठमाडौं । नेपाली कांग्रेसका जिल्ला समितिहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको मुख्य कारण आन्तरिक गुटबन्दी भएको ठहर गरेका छन्। निर्वाचनमा पराजयको कारणसहितको प्रतिवेदन पठाउन केन्द्रीय समितिको निर्देशनपछि समीक्षामा

यहि जेलमा बसेका ओली प्रधानमन्त्री बने, तर जेलको कन्तबिजोग

जेलमा बसेर सबै ठूला नेता भए । तर, आज आफैँ बसेको जेलतर्फ फर्केर हेरेनन् ।’ जेलको अवस्था देखेर चिन्तित जगन्नाथ देवलस्थित केन्द्रीय कारागार प्रमुख गणेशप्रसाद भट्टराईका भनाइ हुन् यी । जेलमै

बोक्सी काण्ड : राधालाई कुट्दा गाउँलेले ताली पिटे

कैलाली । बोक्सी आरोपमा भोलेबाबा भनिने रामबहादुर चौधरी र उनका सहयोगी युवतीले १८ बर्षीया राधालाई कुटपिट गर्दा रमिते बनेर ताली बजाउने यहाँका गाउँलेले निर्दोष र निहत्था युवतीले क्रुर ढंगले कुटपिट

सिपि मैनालीको खुलासा : वाम गठबन्धन धेरै दिन टिक्दैन

नेकपा मालेका महासचिव सिपी मैनालीले वाम गठबन्धन धेरै दिन टिक्न नसक्ने बताएका छन्। शनिबार दाङमा नेकपा मालेको राष्ट्रिय परिषद् अधिवेशनको समापनपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

माओवादीकै बने ९५ मन्त्री, राज्यको अवस्था उस्तै

पत्रपत्रिका/अन्नपुर्ण- काठमाडौं – ०६२-६३ को जनआन्दोलनयता माओवादी केन्द्रका मात्रै ९५ जनाले मन्त्री बन्ने अवसर पाएका छन् । ०४६ सालयता सरकारमा ‘हालिमुहाली’ गरेका कांग्रेस-एमालेभन्दा ११ वर्षको अवधिमा बढी मन्त्री उत्पादन गर्ने पार्टी

बालिका बलात्कार काण्ड : वडा अध्यक्ष सहित ५ जनालाई धरौटीमा रिहा

विराटनगर– सुनसरीको इटहरीमा भएको बालिका बलात्कार काण्डमा विचौलियाको भूमिकामा रहेका वडा अध्यक्षसहित ५ जनालाई धरौटीमा रिहा गरिएको छ। इटहरी उपमहानगरपालिका वडा नम्बर २० का अध्यक्ष मणीराम श्रेष्ठ सहितकालाई सुनसरी प्रशासनले

बराहक्षेत्र नगरपालिकामा भिषण आगलागी, ६० लाख बढीको नोक्सानी

इटहरी। सुनसरी जिल्लाको साविक मधुवन-९ अर्थात हालको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भिषण आगलागी हुँदा कम्तीमा रु ६० लाख बढीको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीमा कम्तीमा