समाचार Archives - Page 2909 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

पुनर्वास उद्योग वाणिज्य सङ्घका पुर्वअध्यक्ष देखि ठुलाबढाहरु नै

रञ्जित लामा /कञ्चनपुर,  कञ्चनपुरको दक्षिणी क्षेत्रमा अवैध काठको बिगबिगी बढिरहेको छ । भने झन्डै डेढ दर्जन त्यस क्षेत्रका सःमिलहरु अवैध काठकै भरमा सञ्चालनमा रहँदै आएका छन् ।पुनर्वास नगरपालिका र बेलौरी

आज राती ९ बजे लगिदै छ खड्काको पार्थिव शरीर नेपाल !

नयाँ दिल्ली  भारतको राजधानी दिल्लीमा उपचारका क्रममा निधन भएका नेपाली काँग्रेस नेता खुमबहादुर खड्काको पाथिर्व शरीरलाई आज नेपाल लैजाने  तयारी गरिएको छ। दिल्लीको अपोलो अस्पतालमा उपचारका क्रममा निधन भएका पूर्वगृहमन्त्री

पहिलो पल्ट भारतीय १४ वस्तु र उद्योगलाई नेपाल गुणस्तर चिन्ह

काठमाडौँ,– नेपाल गुणस्तर तथा नापतौल विभागले भारतमा उत्पादित १४ वस्तुमा नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । भारतले लामो समयदेखि नेपालमा उत्पादित वस्तु तथा उद्योगलाई भारतीय गुणस्तर चिह्न (आइएसआई) प्रदान

प्रहरीमाथि आक्रमण, ५ जना घाइते

डाँका पक्रन खटिएको प्रहरी टोलीमाथि पर्सामा आक्रमण भएको छ । डकैती गरेर नेपालमा लुकेर बसेकाे आशंकामा पर्साको सखुवा प्रसौनी गाँउपालिका–५, महुवन पुगेकाे प्रहरीमाथि स्थानीयले शुक्रबार आक्रमण गरेका हुन् । स्थानीयकाे आक्रमणमा

मन्त्रालयहरुमा बनेको नीति नियम र कानुनहरुलाई कार्यान्वयनमा लैजानुपर्छ :मन्त्री खनाल

भैरहवा । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल बलदेवले मन्त्रालयहरुमा बनेको नीति नियम र कानुनहरुलाई कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् । रूपन्देही उद्योग व्यापार संगठनले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन

पुराना ग्राहक भन्छन: भुलेर पनि नजोड्नुस क्लासिकटेक

क्लासिकटेक इन्टरनेट: अप्रेसन २ केही समय अगाडी धेरै ग्राहकको अनुरोधमा हामीले क्लासिकटेक नेटको ठगीको बारेमा समाचार प्रकाशन गर्यौं । जसमा कम्पनीले ग्राहकलाई गुमराहमा पारेको, सेवाको नाममा लुट मच्चाएको बारे सत्य

अस्पतालमा सिटामोल त छैन अरू के आस गर्ने ?

जाजरकोट – सरकारले जिल्ला अस्पतालहरूबाट ७२ प्रकारका औषधि निःशुल्क वितरण गरे पनि जाजरकोट अस्पतालमा भने सामान्य औषधि पनि पाइँदैनन्। जिल्ला अस्पतालमा लामो समयदेखि औषधि अभाव भएको छ। यहाँ सिटामोल र जीवनजलसमेत

धुर्मुस सुन्तलीलाई सरकारले सहयोग गर्ने

काठमाडौं । क्रिकेट रंगशाला निर्माण गर्ने अभियानमा जुटेका हास्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस-सुन्तली)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।   प्रधानमन्त्री ओलीले धुर्मुस-सुन्तलीसँग शुक्रबार साँझ बालुवाटारमा

प्रधानमन्त्रीको भ्रमण: उस्तै नियति, जम्बो टोली र पुरानै एजेन्डा

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले २३ देखि २५ चैतसम्म भारतको राजकीय भ्रमण गर्ने औपचारिक टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार भ्रमणको मिति सार्वजनिक गरेको हो । भारतीय समकक्षी नरेन्द्र मोदीको

ओलीले भारतमा बलिउड कलाकारलाई भेट्ने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चैत २३ देखि हुने भारतको राजकीय भ्रमणका क्रममा भारतीय चलचित्र क्षेत्रका हस्तीहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन्। शुक्रबार आर्मी अफिसर क्लब काठमाडौंमा

यस्तो छ १३ शीर्षक ४२ पृष्ठको राजनीतिक प्रतिवेदन

काठमाडौं – एमाले-माओवादी एकताको महत्वपूर्ण राजनीतिक दस्ताबेज ‘अन्तरिम राजनीतिक प्रतिवेदन’ तयार भएको छ । १३ शीर्षकमा विभाजित ४२ पृष्ठको प्रतिवेदनलाई अन्तरिम राजनीतिक प्रतिवेदन लेखन कार्यदलले बिहीबार राति अन्तिम रूप दिएको हो

७ वर्षे बालक एक दिनका लागि पुलिस इन्स्पेक्टर बने

मुम्बई– सपना नहुने सायद कोही मानिस भेटिएलान्। र, आफ्ना सपना पूरा भइदियोस् भन्ने कामना पनि सबैको मनमा हुन्छ। तर, सजाएका सबै सपना सबैको जीवनमा पूरा हुन्छन् भन्ने छैन। अर्कातर्फ जब हाम्रो