
शिक्षा नीति व्यवसायमुखी नहुदा बेरोजगारीको समस्या : मुख्यमन्त्री
धनगढी,कैलाली । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको शिक्षा नीति व्यवसायमुखि नभएकै कारण बेरोजगारीको समस्या सुल्झन नसकेको बताउनु भएको छ । शुक्रबार कैलाली बहुमुखी क्याम्पसको ३८ औं वार्षिकोत्सव