समाचार Archives - Page 2863 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

एकता हुन्छ, फिफ्टी फिफ्टी र जनयुद्ध सहित: खनाल

विराटनगर । नेकपा एमालेका नेता झलनाथ खनालले एमाले–माओवादी एकता प्रतिशतका आधारमा नभई समानताको आधारमा हुने भन्दै एकतालाई कसैले रोक्न नस्कने दाबी गरेका छन । शनिबार विराटनगर विमानस्थालमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैै

पाल्पा रानीमहलमा गएका २ युवक कालीगण्डकीमा बेपत्ता

पाल्पा : पाल्पाको रानीमहलमा नयाँ वर्ष मनाउन गएका दुई युवक कालीगण्डकी नदीमा आज बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ऋदिकोट गाउँपालिका–३ हाथुकका १८ वर्षीय संगम कार्की र सोही स्थानका १८

पिपलधारा चौतारीमा नयाँ नेतृत्व

गुल्मी : धुर्कोट गाउँपालिका २ पिपलधाराका वैदेशिक रोजगारीमा रहेका युवाद्वारा सञ्चालित सामाजिक कार्य गर्दै आएको सामाजिक संस्था पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीले आफ्ना कार्यसमिति र विभिन्न उपसमिति पुर्नगठन

दिल्लीको तेस्रो खेल आज, सन्दीप परेनन टीममा

काठमाडौं -इन्डियन प्रिमियर लिग(आईपिएल)मा लगातार दुई खेल गुमाएको दिल्ली डेयरडेभिल्सले शनिबार तेस्रो खेल खेल्दैछ। मुम्बई इन्डियन्स्विरुद्ध शनिबार उसले प्रतिस्पर्धा गर्दै छ। नेपाली समयअनुसार दिउसो सवा ४ बजे सुरु हुन लागेको खेलमा

भारतीय कलाकार राजपाल यादव ५ करोड ठगी मुद्दामा दोषी ठहर

नयाँ दिल्ली– भारतीय हाँस्यकलाकार राजपाल यादवलाई ठगी मुद्दामा अदालतले दोषी ठहर गरेको छ। नयाँ दिल्लीको करकरडोमास्थित अदालतले यादवमाथि ५ करोड भारतीय रुपैयाँ ठगी गरेको आरोपमा दोषी रहेको फैसला सुनाएको थियो। शुक्रबार

नयाँ वर्षमा प्रचण्डको अपिल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थिरता, सुशासन र समृद्धिको अभियानमा दृढतापूर्णक सहभागी हुन सम्पूर्ण नेपालीहरुलाई आग्रह गरेका छन् ।   नयाँ वर्ष २०७५ को अवसरमा देशबासीलाई शुभकामना दिँदै

व्यापारीमाथि कडा रुपमा प्रस्तुत भए अर्थमन्त्री, के भने ?

काठमाडौं/अर्थमन्त्रालयले भन्सार विन्दुहरुमाथिको निगरानी बढाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा आफैं त्यसमा सक्रिय छन् । भन्सार विन्दुहरुमा हुने समस्यासहित उत्पन्न विकृति हटाउन मन्त्रालयले नै कडा अनुगमन सुरु गरेको हो

प्रधानमन्त्रीले भनेः जवानीमा ठिक, बुढेसकालमा गाह्रो भो !

प्रधानमन्त्री केपी शर्मा ओलीले रा–कर्णाली पर्यटन वर्षको उद्दघाटन गरेका छन् । कर्णाली प्रदेश सरकारले २०७५ साललाई रारा–कर्णाली पर्यटन वर्ष घोषणा गरेको छ, जसको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित केन्द्र

अस्पताल र स्वास्थ्य संस्था बारे यसो भने मुख्यमन्त्री

बुटवल : प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारी अस्पताल र स्वास्थ्य संस्थालाई बढी जिम्मेवार र जवाफदेही बनाउनु पर्ने बताउनुभएको छ । प्रदेश नम्बर ५ मा आजदेखि शुरु भएको

कांग्रेस नेताको उद्योगमा विप्लवको आक्रमण

काभ्रे – काभ्रेको नमोबुद्ध नगरपालिका ६ मा रहेको ब्लु साइन स्टोन क्रसर उद्योगमा विप्लव समूहले आगजनी गरेको छ । उक्त क्रसर उद्योग कांग्रेस नेता कुनसाङ लामाको हो । आगजनीबाट चारवटा

गगनको नयाँ अभियान,शताब्दी पुरूषद्वारा उद्धाटन

काठमाडौं । नयाँ बर्षको अवसर पारेर काँग्रेस नेता तथा काठमाडौ ४ का सांसद गगनकुमार थापाले शनिवार आफ्नो क्षेत्रमा नयाँ अवधारणा सहितको अभियान सुरु गरेका छन् । गत बर्ष २०७४ को

सरकारद्वारा देशभरका सबै एनालग केबल टेलिभिजन बन्द गर्ने तयारी

काठमाडौं । सरकारले काठमाडौंमा पूर्ण रुपमा एनालग टेलिभिजन सेवा बन्द गरेको छ । अब आगामी असारसम्म देशभरका सबै एनालग टेलिभिजन बन्द गर्ने तयारी गरिएको छ । टेलिभिजनको डिजिटाइजेशनलाई बाध्यात्मक बनाउन