
यातायात समितिहरुको बैंक खाता रोक्का !
काठमाडौं ।यातायात व्यवसायीको सिन्डिकेट लाद्ने बर्षौं देखिको परम्परालाई सरकारले ब्रेक लगाउने निर्णय गरेपश्चात देशका कुना कुनामा नया तरङ्ग फैलिएको छ । सिण्डिकेटविरुद्ध अझै कठोर बनेर सरकारले यातायात व्यवसायी संघ तथा समितिहरुको