समाचार Archives - Page 284 of 3424 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

केपी ओली भन्छन्- युवाहरू नेतृत्वमा आउने समय भएको

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरू नेतृत्वमा आउने बेला नभएको बताएका छन् । उनले युवाहरूमा अहिले नै पदलोलुपताको भावना आउन नहुने भन्दै नेतृत्वमा आउने बेला नभएको तर्क गरेका

गगन र विश्वप्रकाशमाथि खनिए प्रकाशमान सिंह

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माविरुद्ध खनिएका छन् । पार्टीको दायराभित्र बसेर अभिव्यक्ति नदिएको भन्दै सिंह खनिएका हुन् । नेता सिंह पार्टीका नेता/कार्यकर्ता

चुनाव नलड्ने प्रचण्डको घोषणा

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अब चुनाव नलड्ने घोषणा गरेका छन् । उनले आगामी प्रतिनिधि सभाको चुनाव आफ्नो ‘लास्ट इनिङ’ भएको बताउँदै यस्तो घोषणा गरेका हुन्। काठमाडौंमा शनिबार

डा. शेखर कोइराला अस्पताल भर्ना

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई कोभिड पोजेटिभ देखिएको छ । कोइरालालाई ज्वरो आएपछि आज बिहान ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लगिएको थियो । उनलाई आज बिहान ५ बजे अस्पताल

कांग्रेसलाई प्रचण्डको चेतावनी: आउँदो चुनावमा माओवादीलाई दोस्रो नबनाए राम्रो हुँदैन

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघ र प्रदेशको चुनावमा माओवादी दोस्रो पार्टी नबने राम्रो नहुने क्स्हेतावनी दिव्का छन् । उनले कांग्रेसपछिको ठूलो पार्टी माओवादी बन्ने दावी गर्दै

हृदयेन्द्रलाई नेपालको राजा बनाउने रवीन्द्र मिश्रको धोको

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रलाई जन्मदिनको शुभकामना दिँदै उनलाई एक दिन राजाको रुपमा देख्न चाहेको बताएका गरेका छन् । समाजिक सञ्जालमार्फत शुभकामना दिँदै मिश्रले

प्रचण्डले भने- म प्रधानमन्त्री हुँदा भ्रष्टाचार नै थिएन

नेकपा माओदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक आफू प्रधानमन्त्री भएको बेलामा सुशासनको नयाँ रेकर्ड बनाएको दाबी गरेका छन्। नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा

धनगढीका मेयर हमाल रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा

धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका छन् । भेलामा सहभागी भएका छन्। शनिबार धनगढीमा आयोजित पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश भेलामा

प्रचण्डले भने- एमाले र कांग्रेसभित्र माओवादी पसिसक्यो

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक परिवर्तनमा आफ्नै पार्टीका कारण सम्भव भएको बताएका छन् । माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले

हलिउड अभिनेता लियोनार्डोले दिए नेपाललाई बधाई

नेपालमा बाघको संख्या दोब्बर बढेकोमा हलिउडका चर्चित अभिनेता लियोनार्डो डिक्याप्रियोले बधाइ दिएका छन्। नेपाल २०१० मा लिएको बाघको संख्या दोब्बर बनाउने लक्ष्यमा सफल भएकोमा उनले समाजिक सञ्जालमा स्ट्याटस राख्दै बधाइ

ईश्वर पोखरेलले स्थानीय चुनावमा भएको गल्ती स्विकारे

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनमा कमजोरी भएको स्विकार गरेका छन् । उनले स्थानिय निर्वाचनमा पार्टी र नेताहरूले कमजोरी गरेको बताए । उनले एमालेले कमजोरी नगरेर

मन्त्रीले नै भने: गिरोहले फोहोरमैलाको व्यवस्थापन गर्न दिएन

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको बताएका छन्। फोहोरमैलाको व्यवस्थापन सामान्य कुरा भएपनि त्यहाँ भित्रको गिरोहले त्यसलाई ठूलो समस्या बनाइरहेको